सोमबार, असार ९, २०८२

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी बैठक

 |  बुधबार, फागुन २४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २४, २०७९

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबारलाई बोलाएको छ।

पार्टी कार्यालय बालकुमारीमा दिउँसो ३ बजे सुरु हुने बैठकमा उपराष्ट्रपतिको उम्मेदवारलगायत समसामयिक विषयमा छलफल हुने जसपा प्रचार विभागले जनाएको छ।

प्रकाशित: Mar 08, 2023| 17:40 बुधबार, फागुन २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...