भेन्युको पहिलेका भेरियन्टहरू ग्राहकहरुको रोजाइ बन्न सफल भएका कारण नयाँ भेन्यु पनि नेपाल ल्याइएको कम्पनीले जनाएको छ। कम्पनीले यो नयाँ भेन्युले प्रतिस्पर्धी कम्प्याक्ट एसयुभी बजारमा नयाँ बेन्चमार्क सेट गर्ने विश्वास...
नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७० पैसा र बिक्रीदर १३२ रुपैयाँ ३० पैसा रहेको छ।
दोल्ती पावर कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्काशन...
२५ करोड बढी सेयर पुँजी भएका वा वार्षिक ५० करोड बढीको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थामा नियमन, निरीक्षण तथा सुपरीवेक्षणको काम गर्न राष्ट्र बैंकलाई दिइँदै अधिकार।
प्राधिकरणले हालसम्म ६ हजार ३६६ मेगावाटको पिपिए गरेको छ, जसमध्ये १ हजार ५३१ मेगावाटका आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा छन्। ३ हजार २८१ मेगावाटका आयोजना वित्तीय व्यवस्थापन गरी निर्माणाधीन छन्।
‘नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८’ मा संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशतको ब्याजदरमा उपलब्ध गराउँदै आएको दैनिक तरलता सुविधा अन्तर्गतको ओभरनाइट तरलता सुविधा ७ प्रतिशतको दरमा उपलब्ध हुने व्यवस्था मिलाइने जनाएको छ।