बत्ती जडानको लागि पहिलो पटक विसं २०७७ मङ्सिर २५ गते काठमाडौँ महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहकार्य गर्ने गरी सम्झौता भएको थियो।
यस योजनाअन्तर्गत महिलाको नाममा बचत गर्न वा बचत गर्ने बानी बसाल्न, व्यक्तिगत खातामा महिलालाई राम्रो प्रतिफल दिन र महिलालाई आर्थिक रुपमा सशक्त बनाउन अझ बढि टेवा पुग्ने बैंकले जनाएको छ।
‘एस्टर क्लीक’ नामक डेटिङ एपको स्टलमा सबैभन्दा बढी युवायुवतीको भीड लागेको छ। ७ फेब्रअरी अर्थात् रोज डे को अवसर पारेर लन्च गरिएको उक्त नेपाली अनलाइन डेटिङ एप १३ जना नेपाली...
सम्झौतापछि प्रभु बैंकका ग्राहकले फास्ट बैंकिङको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्नेछन्। यसका साथै खुल्ला एपीआईमार्फत् बैंकका थप सेवालाई मोबाइल बैंकिङमा जोड्न सकिन्छ।
नेपालमा शहरी खानेपानी तथा ऊर्जा सेवामा पछिल्ला समय विकास भएका प्रविधिको प्रयोग गर्दै खानेपानी र ऊर्जा सेवालाई थप परिस्कृत गर्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्।
बुधबार मोबाइल वितरक संघले अन्तरक्रिया कार्यक्रम गर्दै विदेशबाट अवैध रुपमा भित्रिने मोबाइलका कारण वर्षेनि अर्बौं राजश्व गुमेको भन्दै एमडीएमएस प्रणाली पुनः लागू गर्न माग गरेको हो।