म्याग्दीको बेनी नगरपालिका–७, इन्द्रेणीटोलका राजु र पूर्ण राम्जालीले घरको छतमा फलाएको स्ट्रबेरी। राम्जाली दम्पत्तीले घरको छतमा कौसी खेती गरेका छन्। तस्बिरः सन्तोष गौतम/रासस