आइएमई पे र श्रीयोग कन्सल्टिङबीच सम्झौता भएको छ । सम्झौताअनुसार आइएमई पे श्रीयोग डटकमको डिजिटल भुक्तानी सेवाप्रदायक रहनेछ।
श्रीयोगडटकमका कामदारले आफ्नो भुक्तानी रोजगारदाताबाट आइएमई पेका माध्यमबाट प्राप्त गर्नेछन्।