बिहीबार, वैशाख १८, २०८२
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
बिहीबार, वैशाख १८, २०८२
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
समाज
‘नेपाल प्रहरी–ग्लोबल आइएमई बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना
बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोष स्थापना, सञ्चालन एवं व्यवस्थापनमा सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
कहिले बन्ला दमौली-चितवन वैकल्पिक मार्ग?
तनहुँको दमौलीबाट चितवनको नारायणगढ निस्कने वैकल्पिक मार्गको सुरुआती ट्र्याक खोलिएको करिब ३१ वर्ष भयो। तर, अझै पनि यस बुद्धसिं मार्ग स्तरोन्नतिको कार्य प्राथमिकतामा नपर्दा ओझेलमा परेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
मादलमा सेनाको विश्व रेकर्ड
नेपाली सेनाले एकैपटक पाँच सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
सैनिक मञ्च टुँडिखेल पुगेर राष्ट्रपतिबाट हर्षबढाइँ अवलोकन
नेपाली सेनाको परामाधिपतिसमेत रहेकी राष्ट्रपति भण्डारीले २६०औं सैनिक दिवसमा आयोजित विविध कार्यक्रम अवलोकन गरेकी हुन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
ल्होत्से मल लुटपाटमा संलग्न ४० जनामाथि थालियो अनुसन्धान
जिल्ला प्रहरी कार्यालय काठमाडौंले आगजनी, तोडफोडमा संलग्न २९ र मोबाइल लुटपाटमा संलग्न ११ जनालाई पक्राउ गरी अनुसन्धान थालेको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
मानव बेचबिखनमा परेका ३० जनाको उद्धार
दलाल तथा म्यानपावर कम्पनीले आकर्षक वैदेशिक रोजगारीको बहानामा पर्यटक भिसा दुरुपयोग गरेर विदेशमा बेच्दै नेपाली चेली।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
१९७४ एडी ब्यान्डका सदस्य सवार गाडी झापामा दुर्घटना
१९७४ एडी ब्यान्डका सदस्य सवार गाडी झापामा दुर्घटनामा परेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
टीकापुरबाट १७ थान नक्कली नोटसहित एक जना पक्राउ
कैलालीमा एक हजारका १७ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
महाशिवरात्रिः साढे १२ बजेसम्म साढे चार लाख भक्तजनले गरे दर्शन
महाशिवरात्रि अवसरमा पशुपतिनाथ मन्दिर गर्ने दर्शनाथीको भीड बाक्लिँदैै।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
कांग्रेस नेता भण्डारीलाई पाइपबाट खाना दिन थालियो
भारतको मुम्बईमा उपचाररत कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार देखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
पर्सामा मोटरसाइकल दुर्घटना, १४ वर्षीय किशोरको मृत्यु
पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एक जना किशोरको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
गाँजा तान्ने सोचमा हुनुहुन्छ, स्वास्थ्यमा पर्ला असर
शिवरात्रीमा शिवको भक्त भन्दै गाँजा तान्ने परम्परा परापूर्वकालदेखि चल्दै आएको छ। यस पर्वमा मानिसहरूले खुलेरै गाँजा तानिरहेका हुन्छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
चितवनमा मृत गैंडाको अवषेश फेला
तवनको रत्ननगर नगरपालिका वडा नं. ११ स्थित पञ्चकन्या सामुदायिक वन क्षेत्रको भेल्लरको झाडीमा गैंमृत गैंडाको अवषेश भेटियो छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त १७ वर्षपछि पक्राउ
जबरजस्ती करणी मुद्दामा फरार एक अभियुक्त पक्राउ परेका छन। करणी मुद्दामा दोषी ठहर भई फरार भएका अभिययुक्तलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
कञ्चनपुरबाट १५ लाख भारतीय रुपैयाँसहित तीन जना पक्राउ
कञ्चनपुरबाट १५ लाख भारतीय रुपैयाँ जफत गरिएको छ। भारतीय रुपैयाँ, विभिन्न सामग्रीसहित तीन जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै
ग्यास सिलिन्डर लिक भएर आगोको जलनमा परेका नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
हिरोइनसहित धनगढीबाट एक जना पक्राउ
लागूऔषध हिरोनसहित प्रहरीले धनगढीबाट एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
फलामको भाँडो बिस्फोट हुँदा झापामा एकको मृत्यु
झापाको बिर्तामोड-७ मा रहेको खरेल हाते कागज उद्योगमा लोक्ता पकाउने फलामको भाँडो बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
देशभरका शिवालयमा बिहानैदेखि तीर्थयात्रीको घुइँचो
महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
टुँडिखेलमा महाशिवरात्रि बढाइँ र मार्चपास गरी सेना दिवस मनाइँदै
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी दुई सय ६०औँ स्थापना दिवस मनाउँदैछ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
14
15
16
17