बिहीबार, वैशाख १८, २०८२

१९७४ एडी ब्यान्डका सदस्य सवार गाडी झापामा दुर्घटना

१९७४ एडी ब्यान्डका सदस्य सवार गाडी झापामा दुर्घटनामा परेको छ।
 |  शनिबार, फागुन ६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ६, २०७९

काठमाडौं- १९७४ एडी ब्यान्डका सदस्य सवार गाडी झापामा दुर्घटनामा परेको छ। गाडीमा सवार सबै जना सकुशल रहेको ब्यान्डका सदस्य निराकार याकथुम्बाले बताए।

दुर्घटना शनिबार बिहान झापाको चन्द्रगढीमा दुर्घटनामा परेको हो। दुर्घटनामा परेको गाडीमा आफू नभएको र उक्त गाडीमा मनोज केसीलगायत क्रु सदस्य रहेको निराकारले रातोपाटीलाई बताए। साइकल यात्रीलाई जोगाउने क्रममा गाडी दुर्घटनामा परेको उनले बताए।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गा रेग्मीका अनुसार बा २१ च २२८५ नम्बरको गाडी दुर्घटनामा परेको हो। 


प्रकाशित: Feb 18, 2023| 13:34 शनिबार, फागुन ६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।