बिहीबार, वैशाख १८, २०८२

हिरोइनसहित धनगढीबाट एक जना पक्राउ

लागूऔषध हिरोनसहित प्रहरीले धनगढीबाट एक जनालाई पक्राउ गरेको छ।
 |  शनिबार, फागुन ६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ६, २०७९

धनगढी- लागूऔषध हिरोनसहित प्रहरीले धनगढीबाट एक जनालाई पक्राउ गरेको छ।

धनगढी–उपमहानगरपालिका-८ बस्ने ३१ वर्षीय सुरज चौधरीलाई संका लागी चेक जाँच गर्दा उनको साथबाट १५ ग्राम हिरोइन फेला पारी पक्राउ गरेको हो। 

प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको  टोली र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको सयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।

उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कैलालीमा लिई थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: Feb 18, 2023| 08:30 शनिबार, फागुन ६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।