मंगलबार, वैशाख २३, २०८२

समाचार

मिटरब्याजी साहू सरकार र सांसदकै संरक्षणमा : रास्वपा नेता झा

सांसद, जनप्रतिनिधि र स्थानीय प्रशासनले नै साहूकारको संरक्षण गरिरहेकाले मिटरब्याज पीडितले न्याय पाउन नसकेको सांसद झाको तर्क।
नेपाल समय संवाददाता | बुधबार, चैत १५, २०७९
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक एकपक्षीय भएको द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारको गुनासो

माओवादीलाई मात्रै लाभ हुने गरी एकपक्षीय रुपमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्मा संशोधनका लागि टेबुल गरिएपछि प्रधानमन्त्री प्रचण्डबाट द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारले न्याय पाउने आश मरेको गुनासो।
नेपाल समय संवाददाता | बुधबार, चैत १५, २०७९
एक–दुई दिनभित्रै सरकारले पूर्णता पाउँछ : सञ्चारमन्त्री शर्मा

नयाँ गठबन्धन निर्माण भएकाले सरकारलाई पूर्णता दिने प्रक्रियामा केही ढिलाइ भएको मन्त्री शर्माको स्वीकारोक्ति।
नेपाल समय संवाददाता | बुधबार, चैत १५, २०७९
आधा सकियो मेलम्ची पानी वितरण हुने पाइपको परीक्षण

कुल १ हजार १० किमि पाइपमध्ये हालसम्म ५७६ किमिमा परीक्षण सकिएको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत १५, २०७९
मन्त्रिपरिषद् विस्तारमा भागबन्डाको सकस

मन्त्रिपरिषद् विस्तारमा भागबन्डाको सकस

प्रधानमन्त्री प्रचण्डले वाचाकबुल गरेको मन्त्रिपरिषद् विस्तारको मिति १० चैत गुज्रिएको पनि आज पाँच दिन बितिसकेको छ। तर बालुवाटारमा बसेका मन्त्रालय भागबन्डाका बैठकले अहिलेसम्म निष्कर्ष निकाल्न सकेका छैनन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १५, २०७९
पाँचै वर्ष प्रधानमन्त्री रहिरहने प्रचण्डको दाबी

प्रधानमन्त्री प्रचण्डले दस दलीय गठबन्धनको नेतृत्व गरेर पूरै कार्यकाल सरकारको नेतृत्व गर्ने बताएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १५, २०७९
एमजी जेडएस इभीको लागि बुकिङ खुल्ला

सुनको भाउ बढ्यो

निष्कर्षमा पुगेन गठबन्धन बैठक, ३ बजे फेरि बस्ने

क्यानद्वारा एसिसी प्रिमियर कप खेल्ने प्रारम्भिक टोली घोषणा 

एसियन क्रिकेट काउन्सिलको आयोजनामा हुने प्रतियोगिताका लागि क्यानले २१ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत १५, २०७९
माओवादी नेता कुशवाह जनमत पार्टीमा भित्रिए, उपेन्द्रसँग उपचुनाव लड्ने तयारी

माओवादी छाडेर जनमत रोजेका कुशवाहले बारा २ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवसँग प्रतिस्पर्धा गर्ने तयारी।
नेपाल समय संवाददाता | बुधबार, चैत १५, २०७९
आठ महिनामा पेट्रोलियम आयातबाट साढे ७४ अर्ब बढी राजस्व संकलन

निगमले चालू आव साउनदेखि फागुुनसम्मको अवधिमा इन्धन आयात गरेर ७४ अर्ब ६८ करोड ५३ लाख  ३४ हजार ७१५ राजस्व संकलन गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत १५, २०७९
वैदेशिक रोजगारीमा मलेसिया पुगेका पाँच नेपाली युवा अलपत्र

वैदेशिक रोजगारीका लागि गत कात्तिकमा मलेसिया पुगेका पाँच युवा नेपालस्थित म्यानपावर कम्पनीका एजेन्टको बदमासीका कराण अलपत्र परेका हुन्। 
नेपाल समय संवाददाता | बुधबार, चैत १५, २०७९
भुक्तानी सेवाप्रदायक संस्थालाई १ लाखसम्मको कारोबारमा केवाईसी अनिवार्य

बैंक तथा वित्तीय संस्थाबाहेकका भुक्तानी प्रदायक संस्थामा लागू हुने सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी विद्यमान व्यवस्थामा नयाँ विषय थपिएको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत १५, २०७९
एसईईको सम्पूर्ण तयारी पूरा

एसईईको सम्पूर्ण तयारी पूरा

यस वर्ष २ लाख ६० हजार ६७४ छात्र र २ लाख ५५ हजार ९१७ छात्राले एसईई परीक्षा दिँदैछन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १५, २०७९
घरायसी झगडामा श्रीमती र छोराले गरे बाबुको हत्या 

भागबन्डा र साझा कार्यक्रमबारे छलफल गर्न गठबन्धन बैठक बस्दै

मन्त्रालय भागबन्डा र सरकारका न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बस्न लागेको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत १५, २०७९
अब देखिने गरी काम गरौं: मुख्यमन्त्री जम्मकट्टेल