बिहीबार, साउन २, २०८२

समाचार


प्रधानमन्त्रीको जानकारीबिनै सूचनाको हकसम्बन्धी ऐन निष्कृय पारेको खुलासा

प्रधानमन्त्रीको जानकारीबिनै सूचनाको हकसम्बन्धी ऐन निष्कृय पारेको खुलासा

सरकारी निकायबाट ८७ प्रकारका विषयलाई गोप्य रहने गरी सूचनाको वर्गीकरण गर्ने निर्णयबारे सरकारी संयन्त्रले प्रधानमन्त्रीलाई दिइएन जानकारी।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
छोरी जन्माउनेलाई नगदसहित सम्मान

छोरी जन्माउनेलाई नगदसहित सम्मान

विसं २०७९/८० को वार्षिक स्वीकृत छोरी सम्मान कार्यक्रममार्फत छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरूप गाउँपालिकाले तीन हजारसहित सम्मान गर्ने भएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
रविलाई नागरिकता मुद्दा लगाइनुमा सत्ता समीकरण बदल्ने नियत : महासचिव पोखरेल

रविलाई नागरिकता मुद्दा लगाइनुमा सत्ता समीकरण बदल्ने नियत : महासचिव पोखरेल

सर्वोच्चले शुक्रबार मात्रै अनागरिक घोषणा गरेर आइतबार नागरिकता लिएका लामिछानेमाथि मुद्दा हालेर राजनीतिक मिसन पूरा नहुने र सात दलीय गठबन्धन दायाँबायाँ नहुने एमाले महासचिव पोखरेलको दाबी।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
अर्थले तयार पार्‍यो नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्ययोजना

अर्थले तयार पार्‍यो नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्ययोजना

कार्ययोजनामा देशको आर्थिक वृद्धि र आर्थिक स्थायित्व कायम हुने गरी वित्त नीति र मौद्रिक नीति तर्जुमा गर्ने, खर्च कटौतीलगायत बुँदा राखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
पोखरामा पनि आत्मदाह प्रयास, बचाउन खोज्नेसमेत आगोको लपेटामा

पोखरामा पनि आत्मदाह प्रयास, बचाउन खोज्नेसमेत आगोको लपेटामा

पोखरा–१३ काहुँखोलामा डेरा गरी बस्ने एक पुरुषले आत्मदाह प्रयास गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
माइतीघरमा लाग्यो मेयर बालेनविरुद्ध नारा

माइतीघरमा लाग्यो मेयर बालेनविरुद्ध नारा

काठमाडौंका विभिन्न ठाउँका वासिन्दाले माइतीघरमा भेला भएर महानगरले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै मेयर बालेनविरुद्ध प्रदर्शन गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
रम, भोड्कालगायत नक्कली मदिरा छ्यापछ्यापती

रम, भोड्कालगायत नक्कली मदिरा छ्यापछ्यापती

काठमाडौं उपत्यकामा स्वदेशी तथा विदेशी ब्रान्डका गुणस्तरहीन नक्कली मदिरा उत्पादन गरी कालोबजारी भइरहेको सूचना पाएपछि प्रहरीले सक्रियता देखाएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
स्वयम्भूमा ट्यांकरको ठक्करबाट स्कुटर चालकको ज्यान गयो

स्वयम्भूमा ट्यांकरको ठक्करबाट स्कुटर चालकको ज्यान गयो

बा ८१ प १७८६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक काठमाडौं महानगरपालिका-२४ बस्ने ५५ वर्षीय नरेन्द्रमुनी बज्राचार्यको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
१ वैशाखबाट विद्यालय तहको शैक्षिक सत्र कार्यान्वयन

१ वैशाखबाट विद्यालय तहको शैक्षिक सत्र कार्यान्वयन

कोरोना महामारीका कारण बिथोलिएका तीन वटा शैक्षिक सत्र आगामी १ वैशाखदेखि पुरानै लयमा हिँड्ने।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
महिला संघर्षको प्रतिफल पुरुष सरकारमा : प्रधानमन्त्री प्रचण्ड

महिला संघर्षको प्रतिफल पुरुष सरकारमा : प्रधानमन्त्री प्रचण्ड

गरिब, पिछडिएका महिलाले आफ्नो पहिचान, अधिकार र मुक्तिका निम्ति गरेको संघर्षकै कारण समाज र राजनीतिले फड्को मारेको प्रधानमन्त्री प्रचण्डको तर्क।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
संविधान लिक बाहिर जान लागेकै हो?

संविधान लिक बाहिर जान लागेकै हो?

सत्ता सहयात्री राजतन्त्र समर्थक राप्रपाका मन्त्रीले संविधानमाथि चुनौती बोलेपछि बाध्य भएर प्रधानमन्त्री प्रचण्डले गत १० माघमा जनप्रतिनिधि थलो प्रतिनिधिसभा र राष्ट्रिय सभामा उपस्थित भएर प्रस्टीकरणसमेत दिनुपर्ने अवस्था आउनुलाई व्यवस्थामाथिको चुनौती...
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
रविलाई आजै सभापतिमा घोषणा गर्ने तयारीमा रास्वपा

रविलाई आजै सभापतिमा घोषणा गर्ने तयारीमा रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रवि लामिछानेलाई आजै पार्टी सभापति घोषणा गर्ने तयारी गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
रवि लामिछानेले लिए नागरिकता

रवि लामिछानेले लिए नागरिकता

लामिछानेले जिल्ला प्रशासन काठमाडौंमा अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गरेपछि दोस्रो पटक नेपाली नागरिकता लिएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
पोखरामा एक पुरुषद्वारा आत्मदाहको प्रयास, बचाउन पुगेकी घरबेटी पनि घाइते

पोखरामा एक पुरुषद्वारा आत्मदाहको प्रयास, बचाउन पुगेकी घरबेटी पनि घाइते

पोखरामा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
मागियो क्यान अध्यक्षको राजीनामा

मागियो क्यान अध्यक्षको राजीनामा

क्यानका केन्द्रीय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दसहित कार्यसम्पादन समितिका प्रशान्तविक्रम मल्ल, रोशन सिंहलगायतको राजीनामा मागेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
सरकारले एकल महिलाले उठाएको माग सम्बोधन गर्छ : प्रधानमन्त्री

सरकारले एकल महिलाले उठाएको माग सम्बोधन गर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकारले एकल महिलाका माग र मुद्दाहरू सम्बोधन गर्ने बताउँदै सामाजिक चेतना र जागरण जरूरी भएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
अनुमतिबिना वस्तु विनिमय बजार सञ्चालन गरे कारबाही

अनुमतिबिना वस्तु विनिमय बजार सञ्चालन गरे कारबाही

लगानीकर्तालाई बिनाअनुमति सञ्चालित वस्तु विनिमय बजार तथा व्यवसायीमार्फत वस्तु विनिमय बजारसम्बन्धी कुनै किसिमको कारोबार नगर्न बोर्डको आग्रह।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
इरान र अजरबैजानमा भूकम्प, ५ को मृत्यु, ८०० बढी घाइते

इरान र अजरबैजानमा भूकम्प, ५ को मृत्यु, ८०० बढी घाइते

इरानको उत्तर पश्चिम कोयमा केन्द्रबिन्दु बनाएर ५.९ रेक्टरको भूकम्प गएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
महोत्तरीमा बेपत्ता चार वर्षीया बालिका मृत भेटिइन्

महोत्तरीमा बेपत्ता चार वर्षीया बालिका मृत भेटिइन्

महोत्तरीको लोहारपट्टी नगरपालिका-५, डठौरा गाउँबाट शनिबारदेखि हराइरहेकी एक बालिका आज पोखरीमा मृत फेला परेकी छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
'गृह मन्त्रालयमा हाम्रै अडान रहन्छ'

'गृह मन्त्रालयमा हाम्रै अडान रहन्छ'

राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछाने पदमुक्त भएसँगै खाली बनेको गृह मन्त्रालय आफैँले पाउनुपर्ने अडान लिने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९