बिहीबार, साउन २, २०८२
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
बिहीबार, साउन २, २०८२
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
समाचार
घुन्सामा अझै हिउँ परेन
समुद्र सतहदेखि ३ हजार ५०० मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्साका पेमा शेर्पा गत मंसिर तेस्रो हप्ता गाउँ छाडेर काठमाडौंतिर लागिन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
धनकुटा महोत्सवमा घाइते भएका १८ जनाको पहिचान खुल्यो, दुई बालकको अवस्था गम्भीर
धनकुटा महोत्सवमा भएको भाग दौडमा परेर च्यापिएका मध्ये २ जना बालकको अवस्था गम्भीर भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
लुम्बिनी प्रदेशका १५७ शिक्षकको बढुवा सिफारिस
लुम्बिनी प्रदेशका १५७ प्रावि शिक्षक बढुवाका लागि सिफारिसमा परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
रवि लामिछाने आजबाट नागरिकता लिने प्रक्रिया थाल्ने
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर उनले नेपाली नागरिकता लिने प्रक्रिया सुरू गर्ने बताइएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
प्रथम सरस्वती कराते कपको उपाधी इचङुनारायण र ब्रह्मास्मी स्कुललाई
प्रथम सरस्वती कप सिनियर/जुनियरको उपाधी इचङुनारायण डोजो र ब्रह्मास्मी स्कुलले जितेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
मधेस प्रदेशमा सबैभन्दा धेरै कुष्ठरोगी
‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आज ७०औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी
यसवर्ष मात्रै यहाँका एक किसानले सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी गर्न सफल भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
साढे ३१ लाख बढीले हेरे ‘के लत बस्यो’..
एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै युट्युबमा साढे ३१ लाख बढी भ्यूज पाएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
मकवानपुरमा भिरबाट लडेर एक जनाको मृत्यु
मकवानपुर को राक्सिराङ गाउँपालिका २ देउरालीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
दाङबाट दुई जना लागूऔषध प्रयोगकर्ता पक्राउ
दाङको घोराही उपमहानगरपालिका-१५, थारु गल्लीबाट लागूऔषधसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
धनकुटा महोत्सवमा झडप हुँदा दुई दर्जनभन्दा बढी घाइते
धनकुटामा चलिरहेको पाँचौँ धनकुटा महोत्सवमा झडप हुँदा बालबालिका र महिलासहित दुई दर्शक दर्शक घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
'रवि अनागरिक होइनन्'
राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले रवि लामिछाने नेपाली नागरिक भएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
अमेरिकी उपमन्त्री आज नेपाल आउँदै
अमेरिकाको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आज नेपाल आउने भएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
सरकारी वेबसाइट करिव पाँच घण्टा ह्याकरको नियन्त्रणमा
साइबर आक्रमण हुँदा करिब पाँच घण्टा सेवा अवरुद्ध भएको थियो। दिउँसो करिब १२:३० देखि अपराह्न साढे ५ बजेसम्म सरकारी वेबसाइट जीओभी डटकम डटएनपी चलेको थिएन।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी
यसवर्ष मात्रै यहाँका एक किसानले सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी गर्न सफल भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
गुडिरहेको सवारीबाट खसेर दैलेखमा एक युवकको मृत्यु
मध्यपहाडी राजमार्ग अन्तर्गत दैलेखको नारायण नगरपालिका–१ गहतारी नजिक ट्र्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षाको सम्भावना
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
पाटनमा परेवा
विश्व सम्पदाको सूचीमा सूचीकृत पर्यटकीस्थल पाटन दबारको कृष्णमन्दिर प्रांगणमा परेवालाई चारो दिँदै सर्वसाधारण।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
ब्याटिङमा मुख्यमन्त्री
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
गाउँको तरकारी बजारमा
सिन्धुलीको सिन्धुलीमाडीमा साप्ताहिक रुपमा शनिबार लाग्ने हाटमा तरकारी किनबेच गरिँदै।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
273
274
275
276
277