बिहीबार, साउन २, २०८२

'गृह मन्त्रालयमा हाम्रै अडान रहन्छ'

राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछाने पदमुक्त भएसँगै खाली बनेको गृह मन्त्रालय आफैँले पाउनुपर्ने अडान लिने भएको छ।
 |  आइतबार, माघ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १५, २०७९

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछाने पदमुक्त भएसँगै खाली बनेको गृह मन्त्रालय आफैँले पाउनुपर्ने अडान लिने भएको छ।

पार्टीका नवनियुक्त कार्यवाहक सभापति डीपी अर्यालले रास्वपाको भागमा परेको गृह मन्त्रालयमा पार्टीले अर्को व्यक्ति तोक्न सक्ने बताए।

उनले पार्टीगत हैसियतका आधारमा मन्त्रालय भागबन्डा गरिँदा आफ्नो पार्टीले गृह पाएको उल्लेख गर्दै अरूलाई नछाड्ने बताए। आज बस्ने पार्टीको केन्द्रीय समिति बैठकले उक्त विषय टुंग्याउने उनको भनाइ छ।

रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएपछि पहिलो पटक बैठक बस्न लागेको हो।

प्रकाशित: Jan 29, 2023| 13:04 आइतबार, माघ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...