बुधबार, साउन १, २०८२

समाचार


रवि लामिछाने प्रधानमन्त्री भेट्न बालुवाटारमा

रवि लामिछाने प्रधानमन्त्री भेट्न बालुवाटारमा

केहीबेर अघि उनी बालुवाटार पुगेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा ठाकुर नियुक्त

मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा ठाकुर नियुक्त

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिशमा प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६० को उपधारा (२) बमोजिम ठाकुरलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरे।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
मालीबाट मालिक बनेकी सनसरी

मालीबाट मालिक बनेकी सनसरी

नर्सरी व्यवस्थापन, गोडमेल, कटानी छटानी, फूलबारीको व्यवस्थापनसम्बन्धी तालिम लिइन्। त्यहाँ सिकेको सीपलाई वालिङ आएसँगै दैनिक जीवनमा प्रयोगमा ल्याइन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
विराटनगर रानी क्षेत्रबाट एक बालिकासहित दुई जनाको उद्धार

विराटनगर रानी क्षेत्रबाट एक बालिकासहित दुई जनाको उद्धार

साना हातहरु नेपालले भापाकी २७ वर्षीया महिला र १४ वर्षीया बालिकालाई सीमा क्षेत्रबाट उद्धार गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
हिमाली संस्कृतिको अनुपम गन्तव्य 'ल्होमन्थाङ'

हिमाली संस्कृतिको अनुपम गन्तव्य 'ल्होमन्थाङ'

मौलिक संस्कृतिले भरिपूर्ण ल्होमन्थाङको भू–बनोटले पहिलोपटक यहाँ आउनेलाई सपनाको संसार जस्तै अनुभूति गराउँछ। पछिल्लो समय राजनीतिकसँगै सामाजिक व्यवस्थामा परिवर्तन आए पनि ल्होमन्थाङमा अहिले पनि परम्परागत नेतृत्व प्रणालीको अभ्यास भेटिन्छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
बक्स अफिसमा नयाँ रेकर्ड बनाउँदै पठान

बक्स अफिसमा नयाँ रेकर्ड बनाउँदै पठान

फिल्मले सबैभन्दा छोटो समयमा ४ सय करोडभन्दा बढीको व्यापार गर्ने हिन्दी चलचित्रको रेकर्ड पनि कायम गरेको छ। चौथो दिनमात्र पठानले १०० करोडभन्दा बढीको बिजनेस गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
महाकाली पक्की पुलले जगाएको आशा

महाकाली पक्की पुलले जगाएको आशा

पुलसँगै दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह र महाकाली नदीको किनारै किनार निर्माणाधीन रहेको दार्चुलाको तिंकर भञ्जाङसम्मको महाकाली करिडोर निर्माण सम्पन्न भए सुदूरपश्चिमको विकासमा कोसेढुङ्गा साबित हुने विश्वास गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
राजश्व अनुसन्धान विभागका तत्कालीन शाखा अधिकृत रिजाल दोषी ठहर

राजश्व अनुसन्धान विभागका तत्कालीन शाखा अधिकृत रिजाल दोषी ठहर

रिजाललाई दुई करोड ९७ लाख ३८ हजार ३१० रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको र उनको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ फागुन ६...
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
कुष्ठरोगको प्रकोप दर निवारण घोषणा गर्दाको समयभन्दा धेरै

कुष्ठरोगको प्रकोप दर निवारण घोषणा गर्दाको समयभन्दा धेरै

आर्थिक वर्ष २०७९–०८० मा यो संख्या २ हजार २८५ अर्थात ०.८१ प्रतिशत छ। तर अझै नेपालका १६ जिल्लामा भने प्रति १० हजार १ भन्दा धेरै नयाँ कुष्ठरोगका बिरामी भेटिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
रिद्धिसिद्धि सिमेन्टको एक दिने निःशुल्क स्वास्थ्य शिविर

रिद्धिसिद्धि सिमेन्टको एक दिने निःशुल्क स्वास्थ्य शिविर

नेपालमै पहिलो पटक अत्याधुनिक रोबोटेक प्रणाली प्रयोग गर्ने सिमेन्ट उत्पादक कम्पनी, रिद्धि सिद्धि सिमेन्टले बिहीबार मकवानपुरको भीमफेदी गाउँपालिका वडा न.३, झलकनेमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
रविले फिर्ता गरे निस्क्रिय नागरिकता प्रयोग गरी लिएको राहदानी

रविले फिर्ता गरे निस्क्रिय नागरिकता प्रयोग गरी लिएको राहदानी

आज जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर उनले नागरिकता पुनः प्राप्त गरेपछि अघिल्लो निष्क्रिय भएको नागरिकताबाट लिएको राहदानी विभागमै पुगेर फिर्ता गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
बैतडीबाट लागूऔषधसहित एक जना पक्राउ

बैतडीबाट लागूऔषधसहित एक जना पक्राउ

लागूऔषधसहित ५० वर्षीय नारायणसिंह थापालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
भिभोको वाई ०२ नेपाली बजारमा

भिभोको वाई ०२ नेपाली बजारमा

आकर्षक डिजाइनमा रहेको वाई ०२ मोडलमा ५००० एमएएच ब्याट्री, २ जिबी र्‍याम र ३२ जिबी रोम रहेको छ। यसको ३२ जिबी स्टोरेजलाई एक टिबीसम्म विस्तार गर्न सकिन्छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
पललाई सफाइ दिने नवलपुर अदालतको फैसलाविरुद्ध पुनरावेदन

पललाई सफाइ दिने नवलपुर अदालतको फैसलाविरुद्ध पुनरावेदन

सरकारी वकिलको कार्यालयले उच्च अदालत पोखरामा जबर्जस्ती करणी उद्योगमा पललाई मागदाबीअनुसार कार्यालयले उच्चमा पुनरावेदन गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
पत्रकार दामोदर न्यौपानेको ‘घरको शिक्षा’ लोकार्पण

पत्रकार दामोदर न्यौपानेको ‘घरको शिक्षा’ लोकार्पण

पत्रकार दामोदर न्यौपानेको नवौं कृति ‘घरको शिक्षा’ लोकार्पण भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
महानगरविरुद्ध माइतिघरमा प्रदर्शन [तस्बिरहरु]

महानगरविरुद्ध माइतिघरमा प्रदर्शन [तस्बिरहरु]

महानगरले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएर आतंक मच्चाएको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
कुष्ठरोग निको भए पनि समाजमा पुनर्स्थापना चुनौतीपूर्ण छ: स्वास्थ्यमन्त्री गिरी

कुष्ठरोग निको भए पनि समाजमा पुनर्स्थापना चुनौतीपूर्ण छ: स्वास्थ्यमन्त्री गिरी

कुष्ठरोग निको भइसकेपछि पनि समाजमा पुनर्स्थापना हुनु निकै चुनौतिपूर्ण रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
नागरिकता लिएलगत्तै फेरि पार्टी सभापति बने रवि लामिछाने

नागरिकता लिएलगत्तै फेरि पार्टी सभापति बने रवि लामिछाने

आज काठमाडौं प्रशासन कार्यालय पुगेर पुन: नेपाली नागरिकता कायम गरेसँगै उनी धुम्बाराहीस्थित पार्टी मुख्यालय पुगेका थिए।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
रविलाई गृहमन्त्री दिने/नदिने टुंग्याउन बालुवाटारमा प्रचण्ड–ओली मन्थन

रविलाई गृहमन्त्री दिने/नदिने टुंग्याउन बालुवाटारमा प्रचण्ड–ओली मन्थन

लामिछानेलाई गृहको जिम्मा नदिएर नेकपा माओवादी केन्द्रले नै राख्नुपर्ने आवाज उक्त पार्टीभित्र बलियो बनेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
एकैदिन देशभर ६ जना मृत फेला

एकैदिन देशभर ६ जना मृत फेला

६ जना मृत फेला परेका छन् भने एकजनाको पोखरीमा डुबेर र अर्का एकजनाको करेन्ट लागेर मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९