बिहीबार, साउन २, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • रविलाई गृहमन्त्री दिने/नदिने टुंग्याउन बालुवाटारमा प्रचण्ड–ओली मन्थन

रविलाई गृहमन्त्री दिने/नदिने टुंग्याउन बालुवाटारमा प्रचण्ड–ओली मन्थन

लामिछानेलाई गृहको जिम्मा नदिएर नेकपा माओवादी केन्द्रले नै राख्नुपर्ने आवाज उक्त पार्टीभित्र बलियो बनेको छ।
 |  आइतबार, माघ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १५, २०७९

काठमाडौं– मुलुकको पछिल्लो राजनीतिक परिदृश्यबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भेट भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आइतबार मात्रै नागरिकता लिएका र रास्वपाको भागमा परेको गृह मन्त्रालय रविलाई दिने/नदिनेबारे कुराकानी भइरहेको बताइएको छ। लामिछानेलाई गृहको जिम्मा नदिएर नेकपा माओवादी केन्द्रले नै राख्नुपर्ने आवाज उक्त पार्टीभित्र बलियो बनेको छ।

प्रकाशित: Jan 29, 2023| 17:11 आइतबार, माघ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...