सोमबार, असार ३०, २०८२
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
सोमबार, असार ३०, २०८२
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
समाचार
फोटो खिच्ने क्रममा चिप्लिएर पोखरीमा खस्दा एक जनाको मृत्यु
ढुंगामाथि उभिएर फोटो खिच्ने क्रममा चिप्लिएर पोखरीमा खस्दा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९
आजदेखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने
सरकारी कार्यालय आजदेखि अपरान्ह पाँच बजेसम्म खुल्ने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९
ललितपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ घाइते
ललितपुरमा कार र ट्याक्सी आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९
सिरहामा रक्सी चोरी गर्ने दुई पक्राउ
सुखिपुर नगरपालिका-८ बस्ने राजेश चौधरीको कोल्ड स्टोर सप्लायर्सबाट बिभिन्न कम्पनीको रक्सी चोरी गरेको अभियोगमा दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९
सहिद स्मारक पुगेर श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री प्रचण्ड [तस्बिरहरू]
विभिन्न कार्यक्रम गरेर आज सहिद दिवस मनाइँदै छ। प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस यस वर्ष पनि सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेर मनाइँदैछ।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९
बन्दीपुर क्षेत्रका होर्डिङबोर्ड हटाइँदै
तनहुँको पर्यटकीय नगरी गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यको सूचीमा पर्दछ। यहाँ स्वदेशी मात्र नभई विदेशी पर्यटकको बाक्लै चहलपहल हुन्छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९
अनेरास्ववियु केन्द्रीय कमिटीलाई भुसाल र तुलाधरले सम्बोधन गर्ने
अनेरास्ववियु केन्द्रीय कमिटीले आज समाजवादी शिक्षा नीति विषयक अन्तरक्रिया कार्यक्रम गर्दैछ।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९
श्रीमती र छोरालाई पेट्रोल छर्केर आगो लगाउने व्यक्ति पक्राउ
बाँकेमा एक व्यक्तिले श्रीमती र छोरामाथि आगो लगाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९
प्रेस युनियन प्रदेश अध्यक्षमा नवोदित
नेपाल प्रेस युनियन प्रदेश–१ को अध्यक्षमा मीनकुमार नवोदित निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९
विभाग पुगेर रविले बुझाए राहदानी
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पुरानो राहदानी फिर्ता गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९
कर्तव्य ज्यान मुद्दाका दुई फरार अभियुक्त पक्राउ
कर्तव्य ज्यान मुद्दाका फरार २ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९
हिरासत तोडेर धनुषाबाट ६ अभियुक्त फरार
धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत तोडेर ६ जना अभियुक्त फरार भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९
आत्मनिर्भर लघुवित्तको आइपीओ बिक्रीमा
आत्मनिर्भर लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सोमबारदेखि आइपीओ बिक्री खुला गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९
हिमपातले सेताम्य बन्यो राराताल क्षेत्र
गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सोमबार पनि बस्दैछ।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९
पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु
कोहलपुरका एक पुरुषले आफ्नी श्रीमती र छोरालाई आगो लगाउँदा छोराको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९
अमेरिकी उपमन्त्री नुल्याण्डले आज उच्चस्तरीय भेटवार्ता गर्दै, यस्तो छ तालिका
नेपाल भ्रमणमा रहेकी अमेरिकाको राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्याण्डले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने भएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९
डल्फिन सहकारीका व्यवस्थापक खाती मृत फेला
पोखरा महानगरपालिका वडा नम्बर ९ शिवटोलमा डल्फिन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक लेखुराम खाती मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९
भूकम्पको हल्लाले जुम्ला र मुगुका नागरिक रातभर त्रसित
जुम्ला र मुगुमा भूकम्प आउँछ भनेर हल्ला फैलाएपछि स्थानीय बासिन्दा रातभर जाग्राम बसेका छन्। स्नानीयले घर बाहिर बसेरै रात बिताएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९
देशका छुट्टाछुट्टै स्थानबाट ती फरार प्रतिवादी पक्राउ
वर्दिया प्रहरीले फरार सूचीका प्रतिवादीलाई पक्राउ गरी अदालतसमक्ष पेश गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९
268
269
270
271
272