सोमबार, असार २३, २०८२

समाचार


भ्रष्टाचारका कारण सरकारी संयन्त्रप्रति नागरिकको भरोसा गुम्यो : राष्ट्रपति भण्डारी

भ्रष्टाचारका कारण सरकारी संयन्त्रप्रति नागरिकको भरोसा गुम्यो : राष्ट्रपति भण्डारी

भ्रष्टाचार राज्यविरुद्धको अपराध भएकाले यसले मुलुकको समृद्धि र दिगो विकासको लक्ष्यमा बाधा पुर्‍याइरहेको राष्ट्रपति भण्डारीको दाबी।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९
अस्थिरतालाई निम्तो गर्दै राष्ट्रपति निर्वाचन

अस्थिरतालाई निम्तो गर्दै राष्ट्रपति निर्वाचन

एकै गठबन्धनभित्र उनिएर पनि नयाँ राष्ट्रपतिमा प्रचण्डले कांग्रेसप्रति नरम भाव देखाउनु र ओलीले सहमतिअनुसार एमालेले नै पाउनुपर्ने दाबी गरेपछि राजनीतिक समीकरण धुमिल हुने संकेत देखिन थालेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९
झापामा करेन्ट लागेर एक जनाको मृत्यु

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

विर्तामोड नगरपालिका–७ बाह्रघरेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९
बैतडीको एक घरमा आगलागी

बैतडीको एक घरमा आगलागी

बैतडीको एक घरमा आगलागी भएको छ। जिल्लाको मेलौली नगरपालिका-८ कोटीगाउँ हल्दोडाका कृष्णसिंह बिष्टको घरमा बिहीबार राति आगलागी भएको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९
मेडिकल काउन्सिलको विशेष परीक्षा आगामी चैत १७ र १८ गते

मेडिकल काउन्सिलको विशेष परीक्षा आगामी चैत १७ र १८ गते

नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा आगामी चैत १७ र १८ गते हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९
बर्डफ्लु जोखिम बढेपछि सतर्कता अपनाउन ललितपुर महानगरको आग्रह

बर्डफ्लु जोखिम बढेपछि सतर्कता अपनाउन ललितपुर महानगरको आग्रह

काठमाडौं उपत्यकामा बर्डफ्लु देखिएपछि फैलिने जोखिम बढेको भन्दै ललितपुर महानगरपालिकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९
भ्रष्टाचारी जोकोहीलाई कारबाहीको दायरामा ल्याउन अख्तियारलाई प्रधानमन्त्री प्रचण्डको सुझाव

भ्रष्टाचारी जोकोहीलाई कारबाहीको दायरामा ल्याउन अख्तियारलाई प्रधानमन्त्री प्रचण्डको सुझाव

भ्रष्टाचार नियन्त्रण, सदाचार प्रत्याभूति एवं भ्रष्टाचार र अख्तियारसँग जोडिएका विषयको छानबिन अनि अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जोकोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अगाडि बढाइने प्रधानमन्त्री प्रचण्डको दाबी।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९
१५ सय मेगावाटसम्मका आयोजना खरिद गर्दै विद्युत् प्राधिकरण

१५ सय मेगावाटसम्मका आयोजना खरिद गर्दै विद्युत् प्राधिकरण

प्राधिकरणले हालसम्म ६ हजार ३६६ मेगावाटको पिपिए गरेको छ, जसमध्ये १ हजार ५३१ मेगावाटका आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा छन्। ३ हजार २८१ मेगावाटका आयोजना वित्तीय व्यवस्थापन गरी निर्माणाधीन छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९
राष्ट्रपति निर्वाचनपछि सत्ता समीकरणमा फेरबदल : प्रकाशमान सिंह

राष्ट्रपति निर्वाचनपछि सत्ता समीकरणमा फेरबदल : प्रकाशमान सिंह

राष्ट्रपतिको उम्मेदवारमा कांग्रेसलाई माओवादी केन्द्रले सहयोग गर्ने विश्वास दिलाएकाले नै प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा विश्वासको मत दिइएको नेता सिंहको दाबी।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९
त्रिशूली जलविद्युत् केन्द्रको जलाशय पुनर्स्थापना हुँदै

त्रिशूली जलविद्युत् केन्द्रको जलाशय पुनर्स्थापना हुँदै

विद्युत्गृहका उपकरण पुराना तथा जीर्ण बनेका र माटो, बालुवा भरिएर जलाशय चौरमा परिणत भएपछि त्यसको जीर्णोद्धार तथा आधुनिकीकरण सुरु गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९
वन्यजन्तु बढेपछि किसान हैरान

वन्यजन्तु बढेपछि किसान हैरान

खेतबारीको बालीनाली खाएर नपुगेर बाँदरले घरआँगनका थाक्रामा झुत्याएर राखिएको मकै पनि उधिनेर दिक्क बनाएको ६५ वर्षीया राधाको बिलौना छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९
हात्तीलाई थापेको पासोमा परेर मानिसको मृत्यु

हात्तीलाई थापेको पासोमा परेर मानिसको मृत्यु

हात्तीको आक्रमण रोक्न थापेको विद्युतीय धरापमा परेर झापामा एकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९
भिरबाट लडेर हेटौंडामा एक जनाको मृत्यु

भिरबाट लडेर हेटौंडामा एक जनाको मृत्यु

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९
मुख्यमन्त्री शाह पुगे रेशम चौधरीको घर

मुख्यमन्त्री शाह पुगे रेशम चौधरीको घर

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नागरिक उन्मुक्ती पार्टीका संरक्षक रेशम चौधरीका परिवारलाई भेट्न उनको घरमा पुगेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९
'प्रहरीबाट कुटिएका चिकित्सकसँग राष्ट्रपतिले माफी माग्नुपर्छ'

'प्रहरीबाट कुटिएका चिकित्सकसँग राष्ट्रपतिले माफी माग्नुपर्छ'

राष्ट्रपति भण्डारीले प्रहरीबाट कुटिएका चिकित्सकसँग माफी माग्नु पर्ने सांसद ज्ञानेन्द्र शाहीले माग गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९
२१ वर्षीया महिलालाई जवर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

२१ वर्षीया महिलालाई जवर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

तनहुँमा एक महिलालाई जवर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९
वडाध्यक्षको दिनचर्या - दिनभरि जनताको काम, साँझ बिहान तरकारी खेती

वडाध्यक्षको दिनचर्या - दिनभरि जनताको काम, साँझ बिहान तरकारी खेती

दिनभरि वडाको काममा व्यस्त। जनतासँग भेटघाट र साक्षात्कार। दिनभरको खटाइले थकान महसुस हुँदा थकाइ बिसाउने ठाउँ बनेको छ तरकारी खेती।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९
ज्येष्ठ नागरिकको गुमेको दृष्टि फर्काइयो

ज्येष्ठ नागरिकको गुमेको दृष्टि फर्काइयो

सामुदायिक आँखा केन्द्र नुवाकोटले चलाएको शिविरमा ४६ ज्येष्ठ नागरिकले शल्यक्रियापछि पुनः आँखा देख्न सक्ने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९
सुन्दरताको घुम्टोभित्र लुकेकी 'कनकासुन्दरी'

सुन्दरताको घुम्टोभित्र लुकेकी 'कनकासुन्दरी'

कनकासुन्दरी मन्दिरका साथै यस पालिकामा विभिन्न प्रकृतिक तथा पर्यटिकीय स्थल रहेका छन्। पाण्डवगुफा, विराट दरबार, गरुडनुहनी, तिलिचौरमाई, बुढुमस्टो मन्दिर, लामाथाडा, विष्णुदेविको मन्दिर, बुलबुले पाटन, रोत पर्यटकीय ताल, छेडे महादेव मन्दिर,...
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९
कति छ आज काठमाडौंको तापक्रम?

कति छ आज काठमाडौंको तापक्रम?

देशभरको मौसम सामान्यतया सफा छ। केही उच्च पहाडी भूभागमा बादल लागिरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९