आइतबार, असार २२, २०८२

समाचार

चिकित्सक कुटपिट प्रकरण: आज देशभरका स्वास्थ्य सेवा ठप्प

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला स्वास्थ्यकर्मीमाथि प्रहरीबाट भएको ज्यादतीविरुद्ध नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य सेवा बन्द गरिने बताएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथ आज

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथ आज हुने भएको छ। आइतबार प्रदेश राजधानी दाङमा दिउँसो १ बजेका शपथ ग्रहणको कार्यक्रम तय भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९
फुङ्लिङस्थित हटियामा घरेलु उत्पादन नाङ्लो, डालो

हरेक शनिबार र मंगलबार लाग्दै आएको हटियामा स्थानीय उत्पादनले समेत राम्रो बजार पाउने गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९
पर्वतको जलजलामा सडक ढलान गर्दै मजदुर

पर्वतको जलजलामा सडक ढलान गर्दै मजदुर

गण्डकी प्रदेश सरकार र जलजला गाउँपालिकाको दुई करोड लागत साझेदारीमा बेनी–मल्लाज सडक स्तरोन्नतिको काम भइरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९
सुर्खेतको पाखापानीमा ढकमक्क फूलेको लालीगुराँस

राजवंशी समुदायको मेलामा मिठाई

महोत्तरीमा तोरी खेती

लटरम्म फलेको सुन्तलालाई टेको

कञ्चनपुरको भीमदत्तमा कृत्रिम ताल निर्माण गरिंदै

महाशिवरात्रिका लागि पशुपति आएका साधुहरु

महाशिवरात्रिका लागि पशुपति आएका साधुहरु

नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९
खोटाङको खार्पामा १० शय्याको अस्पतालको निर्माण कार्य अधुरै

अस्पताल निर्माणका लागि गाउँपालिकाले तयार पारेको विस्तृत परियोयोजना प्रतिवेदन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृत नगरेका कारण अस्पताल निर्माण अधुरै रहेको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९
२२ वर्षदेखि सशस्त्र प्रहरी अस्थायी संरचनामा

जिल्ला सदरमुकामदेखि झन्डै २७ किलोमिटर टाढा रहेको जिल्लाकै ठूलो व्यापारिक केन्द्रका रुपमा उदाएको वालिङ बजारमा २०५८ सालमा अस्थायी क्याम्प खडा गरी सुरक्षा दिँदै आएको छ सशस्त्र प्रहरी बलले।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९
गुरिल्ला पदमार्ग प्रवर्द्धनमा कसैको ध्यान पुगेन

गुरिल्ला पदमार्गमा पर्ने ढोरपाटन शिकार आरक्ष, जलजलाजस्ता विविध प्राकृतिक सम्पदाले भरिपूर्णस्थल संरक्षण र प्रवर्द्धन गर्न आवश्यक रहेको बताइएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९
मुख्यमन्त्री ब्याडमिन्टनको उपाधी प्रिन्स र जेशिकालाई

इटहरीमा जारी प्रथम मुख्यमन्त्री राष्ट्रिय र्‍याङ्किङ खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७९ को उपाधी पुरुष एकल तर्फ नेपाल पुलिसका प्रिन्स दाहाल र महिला एकल तर्फ एपिएफकी जेशिका गुरुङ्गले जितेका छन।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९
हिउँ कुर्दै पर्यटन व्यवसायी

हिउँ कुर्दै पर्यटन व्यवसायी

यो वर्ष अहिलेसम्म हिउँ नपर्दा यहाँका डाँडातिर पर्यटक उक्लिएका छैनन्। हिउँ नपरेका कारण पर्यटकको कमी भएपछि यहाँका पर्यटन व्यवसायी चिन्तित छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९
कराते प्रतियोगितामा पुलिस टिम च्याम्पियन

नेपाल पुलिस क्लब दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। पुलिस सर्वाधिक १० स्वर्ण, २ रजत र ३ कास्य गरि १५ पदक जित्दै टिम च्याम्पियन बनेको राष्ट्रिय...
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९
चुरे संरक्षणमा चुनौती बन्दै क्रसर उद्योग

जथाभावी रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरेपछि चुरे जोखिमा परेको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९
आईटीएफ वर्ल्ड टेनिस टुरमा वेन्बो र झाङलाई स्वर्ण

चीनका यी दुई खेलाडीले काठमाडौंमा जारी वर्ल्ड टेनिस टुरमा स्वर्ण जितेका हुन।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९
महिला हक्की प्रतियोगिताको उपाधि आर्मीलाई

जनकपुरमा भएको फाइनलमा आर्मीले लुम्बिनी प्रदेशलाई २–१ गोलले पराजित गर्यो‍।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९
स्थानीय तहसँग मागियो अनुदान रकमको विवरण

स्थानीय तहसँग मागियो अनुदान रकमको विवरण

संघीय सरकारले स्थानीय तहलाई पठाएको विभिन्न शीर्षकको बजेट र राजस्व संकलनबाट प्राप्त बजेट कुन–कुन शीर्षकमा कति खर्च भएको छ भनेर विवरण मागेको हो।