म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–३ मल्लाज जोड्ने सडक ढलान गर्दै मजदुर।
गण्डकी प्रदेश सरकार र जलजला गाउँपालिकाको दुई करोड लागत साझेदारीमा बेनी–मल्लाज सडक स्तरोन्नतिको काम भइरहेको छ। तस्बिर : सन्तोष गौत/रासस