काठमाडौं- महाशिवरात्रिको अवसरमा नेपाल तथा भारतका विभिन्न ठाउँबाट साधुसन्तहरु पशुपतिनाथ आएका छन्।
शिवरात्रिमा पशुपति आएका साधुसन्तहरुका लागि पशुपति क्षेत्र विकास कोषले खान बस्नको प्रबन्ध मिलाउने गरेको छ। तस्बिर : विमलबहादुर विष्ट/रासस