आइतबार, असार २२, २०८२

समाचार


एन्फा फुटबल एक्स्पोः महत्वाकांक्षी कार्यक्रमको फितलो तयारी

एन्फा फुटबल एक्स्पोः महत्वाकांक्षी कार्यक्रमको फितलो तयारी

एन्फाले एक्स्पो गर्ने घोषणा गरे पनि त्यसको कुनै तयारी थालिसकेको भने छैन। यसबारे विभिन्न क्लबहरुसँग छलफल गर्ने जानकारी उसले दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९
गणतन्त्रमा राजाकै शैलीको राष्ट्रपति सवारीले जनताले सास्ती खेप्नु दुखद : नेता महर

गणतन्त्रमा राजाकै शैलीको राष्ट्रपति सवारीले जनताले सास्ती खेप्नु दुखद : नेता महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रपति पदको मर्यादा जोगाउन सडकमा तडकभडक बन्द गर्ने किसिमका कानुन निर्माण गर्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९
बदलिँदै विशिष्ट व्यक्तिको सवारी सुरक्षा व्यवस्थापन कार्यविधि

बदलिँदै विशिष्ट व्यक्तिको सवारी सुरक्षा व्यवस्थापन कार्यविधि

प्रधानमन्त्री कार्यालय सिंहदबारमा संघका प्रतिनिधि र प्रधानमन्त्रीले अह्राए/खटाएका प्रतिनिधिबीच भएको वार्तामा विशिष्टको सवारीका बेला नागरिकले बेहोर्नुपर्ने सास्तीलाई हटाउन सरकारी पक्ष सहमत भएको लिखितम बुँदामा उल्लेख छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९
फागुन २० देखि लालझाडी कप फुटबल प्रतियोगिता सुरु हुने

फागुन २० देखि लालझाडी कप फुटबल प्रतियोगिता सुरु हुने

लालझाडी युवा क्लब ११ को आयोजनामा हुने सातौँ लालझाडी कप फुटबल प्रतियोगिताको शनिबार पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९
निर्वाचन आयोगमा रास्वपाको दल दर्ता खारेजी माग्दै निवेदन

निर्वाचन आयोगमा रास्वपाको दल दर्ता खारेजी माग्दै निवेदन

पार्टीले दर्ता हुन पूरा गर्नुपर्ने न्यूनतम मापदण्ड पूरा नगरी दर्ता गरेकाले तत्काल रास्वपाको दर्ता खारेज गरी उक्त पार्टीबा हालसम्म भएका राजनीतिक गतिविधि तथा काम–कारबाहीलाई अवैधानिक घोषणा गर्न माग गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९
जसले मानिसको जागिर खोसिदिन सक्छ र गुगललाई बर्बाद गरिदिन सक्छ

जसले मानिसको जागिर खोसिदिन सक्छ र गुगललाई बर्बाद गरिदिन सक्छ

जिमेलका संस्थापक पलले पनि केही समयअघि च्याटजिपीटीले गुगललाई दुई वर्षमा बर्बाद गर्न सक्ने बताएका थिए।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९
विदेशस्थित नेपाली दूतावासमा राखिँदै श्रमिक हेल्प डेस्क

विदेशस्थित नेपाली दूतावासमा राखिँदै श्रमिक हेल्प डेस्क

विदेशस्थित विभिन्न मुलुकमा कार्यरत नेपाली श्रमिकका समस्या सम्बोधन गर्न छुट्टै हेल्प डेस्क राख्ने निर्णय गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९
महाशिवरात्रिमा चिटिक्क पारिँदै पाशुपत क्षेत्र

महाशिवरात्रिमा चिटिक्क पारिँदै पाशुपत क्षेत्र

महाशिवरात्रि अवसरमा पशुपतिनाथ दर्शनका लागि आउने भक्तजनलाई सुविधा दिने उद्देश्यले पाशुपत क्षेत्रमा थालियो विशेष सफाइ अभियान।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९
उर्वशी बोलको गीतको म्युजिक भिडियो सार्वजनिक हुँदै

उर्वशी बोलको गीतको म्युजिक भिडियो सार्वजनिक हुँदै

वरिष्ठ चलचित्र छायांकार राजु केसीको निर्देशनमा उर्वशी बोलको गीतको म्युजिक भिडियो सार्वजनिक हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९
वीर अस्पताल परिसरमा उपचार माग्दै डाक्टरविरुद्ध बिरामीका आफन्तको प्रदर्शन

वीर अस्पताल परिसरमा उपचार माग्दै डाक्टरविरुद्ध बिरामीका आफन्तको प्रदर्शन

अस्पतालजस्तो संवेदनशील क्षेत्रमा सरकारको विरोधको प्रतिरोध गर्न डाक्टरले बिरामीको उपचार वहिष्कार गर्नु निन्दनीय भएको प्रदर्शनकर्ताको दाबी।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९
चिकित्सक र सरकारको वार्ताटोलीबीच ६ बुँदे सहमति? [पत्रसहित]

चिकित्सक र सरकारको वार्ताटोलीबीच ६ बुँदे सहमति? [पत्रसहित]

प्रहरीबाट सहकर्मी कुटिएपछि आन्दोलित बनेको बनेको नेपाल चिकित्सक संघ र सरकारको वार्ताटोलीबीच सहमति भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९
चिकित्सकको आन्दोलन फिर्ता

चिकित्सकको आन्दोलन फिर्ता

२७ माघमा राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा राष्ट्रिय ट्रमा सेन्टरका सर्जन डा. जनिथ सिंहमाथि प्रहरीले लाठी चार्ज गरेपछि आन्दोलित बनेको नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम फिर्ता गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९
नेपाललाई हिन्दु राष्ट्र बनाइछाड्ने बीपीपुत्र शशांकको अठोट

नेपाललाई हिन्दु राष्ट्र बनाइछाड्ने बीपीपुत्र शशांकको अठोट

९० प्रतिशत बढी जनताको धार्मिक आस्थालाई बचाइराख्न पनि नेपाल हिन्दु राष्ट्र हुनैपर्ने नेता कोइरालाको तर्क।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९
१०० किलोवाट भर्सनको बीवाईडी एटो थ्री नेपाली बजारमा

१०० किलोवाट भर्सनको बीवाईडी एटो थ्री नेपाली बजारमा

बीवाईडी एटो थ्री नेपालमा भित्रिएको पहिलो स्पोर्टी विद्युतीय कार हो। अब यो कार १०० किलोवाट मोटरको भर्सनमा पनि खरिद गर्न सकिने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९
विकास निर्माण सुस्त हुँदाको असरः इन्धन खपत ३० प्रतिशतले घट्यो

विकास निर्माण सुस्त हुँदाको असरः इन्धन खपत ३० प्रतिशतले घट्यो

नेपाली बजारमा अस्वाभाविक इन्धन मूल्य बढेसँगै विकास निर्माणले गति लिन सकेको छैन। राजनीतिक अस्थिरता, तोकिएको समयमा आयोजना निर्माण नहुनुको परिणाम इन्धन खपत घटेसँगै आयातमा समेत कमी आएको निगमको अनुमान।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९
एग्रिटेक प्रदर्शनी आज सकिँदै

एग्रिटेक प्रदर्शनी आज सकिँदै

प्रदर्शनीको नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी शाहले एक कार्यक्रमका बीच उद्घाटन गरेकी थिइन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९
संसद् पुग्यो सम्पत्ति शुद्धीकरण विधेयक

संसद् पुग्यो सम्पत्ति शुद्धीकरण विधेयक

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले दर्ता गराएको उक्त विधेयक चालू अधिवेशनमा संसद्मा दर्ता भएको पहिलो हो।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९
नयाँ विशेषतासहित हुन्डाई भेन्यु नेपाली बजारमा [भिडियो]

नयाँ विशेषतासहित हुन्डाई भेन्यु नेपाली बजारमा [भिडियो]

भेन्युको पहिलेका भेरियन्टहरू ग्राहकहरुको रोजाइ बन्न सफल भएका कारण नयाँ भेन्यु पनि नेपाल ल्याइएको कम्पनीले जनाएको छ। कम्पनीले यो नयाँ भेन्युले प्रतिस्पर्धी कम्प्याक्ट एसयुभी बजारमा नयाँ बेन्चमार्क सेट गर्ने विश्वास...
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९
ओपीडी सेवा बन्द भएपछि इमर्जेन्सीबाटै सेवा दिँदै अस्पतालहरु

ओपीडी सेवा बन्द भएपछि इमर्जेन्सीबाटै सेवा दिँदै अस्पतालहरु

नेपाल चिकित्सक संघले ओपीडी सेवाहरु बन्दको आव्हान गरेपछि सरकारी अस्पतालहरुले इमर्जेन्सी टिकट काटेरै सेवा दिन थालेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९
टिमको बिदाइ गर्दै सदस्य सचिवले भने– तपाईंहरू सेलिब्रेटी हो

टिमको बिदाइ गर्दै सदस्य सचिवले भने– तपाईंहरू सेलिब्रेटी हो

भारतसँग दुई मैत्रीपूर्ण खेलका लागि भारत जान लागेको नेपाली राष्ट्रिय सिनियर महिला टिमलाई अखिल नेपाल फुटबल संघ(एन्फा) ले बिदाइ गरेका छन्। एन्फाले सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा कार्यक्रम गर्दै बिदाइ गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९