धनगढीमा आइतबार आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधाननमन्त्री रहेका नेपालले राजनीतिक प्रकृतिका मुद्दालाई चाँडो टुंगो लगाउनु पर्नेभन्दै उनले रेशमको रिहाइ आवश्यक रहेको बताएका हुन्।
कुल बिमाशुल्कमध्ये ७१ अर्ब ६५ करोड २० लाख ५४ हजार जीवन बिमाशुल्क र २० अर्ब ८ करोड २५ लाख १ हजार निर्जीवन बिमाशुल्क संकलन भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।
निर्माण कम्पनीले झण्डै ९९ प्रतिशत काम सम्पन्न भइसक्यो भनेपछि सर्वसाधारण सहजरुपमा यातायात सेवा सञ्चालन हुने भन्दै हर्षित थिए। त्यसको केही समयमै पुलका दुई पिलर भाँसिएपछि सर्वसाधारणको खुशी केही समय पनि...
नेकपा एमालेको एक भ्रातृ संगठनको रुपमा रहेको केपी ओली फुटबल क्लब आयोजकको रुपमा सहभागी रहँदा देशका ए डिभिजन लिग खेल्ने मछिन्द्र, आर्मी, जावलाखेल, सातदोबाटो र चर्च बोइज र पुलिस क्लबले...
आइतबार प्रतिनिधिसभाको बैठकमा समय लिई बोलेका उनले भने, ‘हिमाली जिल्लामा किताब पुगेको छैन। जुम्लालगायत जिल्लामा फागुन १ देखि नयाँ शैक्षिक सत्र सुरू हुन्छ। तर खै किताब?'
नगरपालिकाको ‘रेविज रोग नियन्त्रण अभियान’मार्फत यही माघ १३ गतेदेखि सुरु भएको सामुदायिक (छाडा छोडिएका) र घरमा पालिएका समेत एक हजार एकसय ४५ कुकुरलाई बन्ध्याकरणसहित रेविजरोग विरुद्धको खोप लगाइएको हो।