शनिबार, असार २१, २०८२

समाचार

बसको ठक्करबाट सुर्खेतमा महिलाको मृत्यु

बसको ठक्करबाट सुर्खेतमा महिलाको मृत्यु

आइतबार सुर्खेतको बसपार्क अगाडि बसको ठक्करबाट महिलाको मृत्यु भएपछि आफन्तले आन्दोलन थालेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९
बार्सिलोनाको जितमा पेड्रीको निर्णायक गोल

स्पेनिस ला लिगाअन्तर्गत शनिबार रातिको खेलमा बार्सिलोनाले जित निकालेको छ। घरेलु लिगअन्तर्गत भिल्लारियलको मैदानमा सम्पन्न खेलमा पाहना टिम बार्सिलोनाले १–० को साँघुरो जित निकालेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९
प्रिमियर लिगमा सिटी र युनाइटेडको जित

प्रिमियर लिगमा सिटी र युनाइटेडको जित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले आइतबार राति जित निकालेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९
अमेरिकी डलर एकको खरिद दर १३१.७० रुपैयाँ, कति पुग्यो अन्य डलरको मूल्य ?

आज फागुन १ गते सोमबार। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.७० रुपैयाँ रहेको छ भने बिक्री दर १३२.३० रुपैयाँ रहेको छ। त्यस्तै युरोपियन युरो एकको...
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९
भारतीय विदेश सचिव क्वात्रा आज नेपाल आउँदै

भारतीय विदेश सचिव विनय मोहन क्वात्रा तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदैछन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९
घर भत्काउने क्रममा ललितपुरमा तीन तलाबाट खस्दा मजदुरको मृत्यु

ललितपुरको सुनाकोठीमा तीन तलाबाट खस्दा एकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९
औषधि लिमिटेडको महाप्रबन्धकका लागि दरखास्त आह्वान

नेपाल औषधि लिमिटेडको रिक्त महाप्रबन्धक पदमा नियुक्तिका दरखास्त आह्वान गरिएको छ। सोमबार सूचना प्रकाशित गर्दै आवेदन मागिएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९
फागुन लाग्दा पनि मौसमी प्रणाली सक्रिय छैन, कस्तो रहला आजको मौसम?

प्रदेश नम्बर–१ का पहाडी भूभागमा अहिले आंशिक बदली छ। देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९
आज सार्वजनिक बिदा भए पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक बिदा भए पनि बैंक खोल्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९
प्रधानमन्त्री सुदूरपश्चिम भ्रमणमा, आज कैलाली हुँदै कञ्चनपुर पुग्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सुदूरपश्चिम प्रस्थान गर्ने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९
‘जनयुद्ध दिवस’ मा बिदा दिने निर्णयको चौतर्फी विरोध

सरकारले जनयुद्ध दिवस भन्दै आज सार्वजनिक बिदा दिने निर्णय गरे पनि यसको चौतर्फी विरोध भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९
ढुंगा लागेर जाजरकोटमा एक जनाको मृत्यु, एक घाइते

जाजरकोटको नलगाड नगरपालिकाको गेरेनी भिरमा भिरबाट खसेको ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९
ताप्लेजुङको लेलेप केन्द्रविन्दु बनाएर गयो भूकम्प

ताप्लेजुङमा सोमबार सबेरै भूकम्पको धक्का महसुस गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९
‘जनयुद्ध दिवस’लाई राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाऔं : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनयुद्ध’को जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९
आज सार्वजनिक बिदा

आज सार्वजनिक बिदा

सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। मन्त्रिपरिषद्को हिजो बसेको बैठकबाट बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९
'थोरै खाऔं, सही मात्रामा खाऔं नुन'

'थोरै खाऔं, सही मात्रामा खाऔं नुन'

आयोडिन शरीरलाई दैनिक रूपमा नभई नहुने सुक्ष्म पोषक तत्व हो। यसले थाईरोइड ग्रन्थीबाट थाईरोइड हर्मोनहरू निकाल्न मद्दत गर्दछ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९
तोरीबारी जोगाउन बनाइएका भयौना

भैरवनाथ गुठी घरबाट देखिएको स्वयम्भू चैत्य स्तूपा

प्रेम दिवसलाई लक्षित गर्दै सिंगारिएको सौराहा

सनवोरा नदीको बगरमा चखेवाको जोडी