राष्ट्रिय योजना आयोगका सदस्य तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र वास्तुविज्ञ मोहनमूर्ति पन्तद्वारा संयुक्तरुपमा पुस्तकको लोकार्पण गरिएको हो।
पछिल्लो छिमलका छन्द कविताले प्रगति र परिवर्तनको स्वरलाई छन्दका बान्कीभित्र अटाएका छन्। यसले छन्द कवितामाथि ‘सनातनी’ भएको भनेर लाग्ने गरेको आरोपलाई धेरै हदसम्म चिरेको छ।
२५ करोड बढी सेयर पुँजी भएका वा वार्षिक ५० करोड बढीको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थामा नियमन, निरीक्षण तथा सुपरीवेक्षणको काम गर्न राष्ट्र बैंकलाई दिइँदै अधिकार।
संघले विज्ञप्ति जारी गरी २७ माघमा राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंहमाथि राष्ट्रपतिको सवारीका बेला प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको विरोधमा देशभरका स्वास्थ्य संस्था ठप्प पार्ने निर्णय...
तनहुँ, भक्तपुर, गुल्मी, अर्घाखाँची, सुनसरी, बारा, दैलेखलगायतका स्थानमा भएका सवारी दुर्घटनामा परेर आठ जनाको मृत्यु भएको प्रहरीले विवरण सार्वजनिक गरेको हो।
वरिष्ठ कर्मचारीलाई जिम्मेवारीविहीन बनाउने तर आफ्नो अनुकूलका कर्मचारीलाई शक्तिका भरमा खटाउने परम्परा झाँगिएपछि मन्त्रालयले स्वीकृत दरबन्दीअनुसार मात्रै कर्मचारी खटाउन निर्देशन दिएको हो।
राष्ट्रपति भण्डारी संसद् भवन बानेश्वर आउजाउ गर्दा बाटो खाली गराइएका बेला वीर अस्पतालबाहिर हिँडिरहेका चिकित्सक जनिथलाल सिंहलाई सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरेका थिए।
गत ३० वैशाखमा स्थानीय तह निर्वाचनमा भाग लिए पनि खर्च विवरण नबुझाउने १ लाख २३ हजार बढी उम्मेदवारलाई जरिमाना गरेको विषयलाई लिएर सर्वोच्चले आयोगलाई सोध्यो कारण।