सोमबार, जेठ १३, २०८२

मेडिकल काउन्सिलको विशेष परीक्षा आगामी चैत १७ र १८ गते

नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा आगामी चैत १७ र १८ गते हुने भएको छ।
 |  शनिबार, माघ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २८, २०७९

काठमाडौं- नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा आगामी चैत १७ र १८ गते हुने भएको छ। काउन्सिलले शुक्रबार सूचना जारी गरी विशेष परीक्षाका लागि अनलाइन आवेदन खुल्ला गरेको हो।

परीक्षामा सहभागी हुन इच्छुकले माघ २९ गतेदेखि फागुन २९ गतेसम्म आवेदन फारम बुझाउन आह्वान गरिएको छ। बिलम्ब शुल्क तिरेर थप २ दिन फागुन ३० र चैत १ गते पनि आवेदन बुझाउन सक्ने मेडिकल काउन्सिलले जानकारी दिएको छ।

प्रकाशित: Feb 11, 2023| 12:07 शनिबार, माघ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।