प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी आयोजना आगामी चार महिनाभित्र सम्पन्न गरी बिजुली बाल्ने लक्ष्य।
काठमाडौंमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपाल पपुवा न्युगिनी (पिएनजी) र यूएई सम्मिलित त्रिकोणात्मक सिरिजमा यूएई र पिएजीको खेलमा तीन खेलाडीले अर्धसतक बनाएका छन्।
द्वन्द्वकालीन मुद्दालाई सर्वोच्चले टुंगो लगाउन नहुने माग राखेर सडक संघर्षमा जाने माओवादी धारका नेताहरू सम्मिलित बैठकमा सत्तारुढ माओवादी केन्द्रको समर्थन।
नेविसंघका कृष्णप्रसाद सिटौलानिकट विद्यार्थीहरूले क्याम्पसमा विद्यार्थीमाझ भिजेका पुपलर र स्वभाविक विद्यार्थीलाई उम्मेदवार नबनाए बिद्रोह गर्ने चेतावनी दिएका छन्।