सोमबार, असार ९, २०८२

उपराष्ट्रपतिबारे निर्णय गर्न एमालेले बोलायो सचिवालय बैठक

उपराष्ट्रपतिबारे निर्णय गर्न नेकपा (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ।
 |  शुक्रबार, फागुन २६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २६, २०७९

काठमाडौं- उपराष्ट्रपतिबारे निर्णय गर्न नेकपा (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ।

बैठक भोलि बिहान ९ बजे बस्ने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। उनका अनुसार बैठकले उपराष्ट्रपतिबारे निर्णय गर्नेछ।

एमालेले उपराष्ट्रपतिमा उम्मेदवार नउठाउने सम्भावना रहेको एक पदाधिकारीले बताए। उपराष्ट्रपतिको उम्मेदवारी मनोनयन भोलि हुँदैछ ।

प्रकाशित: Mar 10, 2023| 13:18 शुक्रबार, फागुन २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...