भूकम्पअघि नै महालक्ष्मी नगरपालिकाका तीन वटा वडा (वडा नम्बर ८ लुभु, वडा नम्बर २ इमाडोल र वडा नम्बर ५ टिकाथली) मा प्राकृतिक ग्यास देखिएको थियो । तर, अहिलेसम्म पनि त्यहाँबाट...
२०७६ साल नेपालको अर्थतन्त्रमा मिश्रित रह्यो। लगानीका प्रस्तावहरु गत वर्षभन्दा बढेको भए पनि लगानीको उचित व्यवस्थापन हुन नसक्दा ठूला उद्योगहरु खुल्न सकेनन् ।
भूकम्पपीडितलाई राहत प्याकेज उपलब्ध गराउनु, पुनर्निर्माणमा सहयोग गर्ने दातृ संस्थाको वृद्धि गर्नु र मूल्यवृद्धि नियन्त्रण गर्नु उनका तत्कालीन जिम्मेवारी थिए।
अवैध तरिकाबाट आर्जित वा अवैध बाटोबाट भित्रिएको कालोधन रोक्न नेपालले गरेको प्रयासबारे एसिया प्रशान्त समूह (एपीजी) ले आगामी अक्टोबरमा मूल्यांकन सुरु गर्दै छ।
चीनमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणले नेपालको अर्थतन्त्रमा पनि नकारात्मक असर देखिन थालेको छ। चार वर्षअघि भारतले नाकाबन्दी लगाएपछि बढेको चीनतर्फको व्यापारमा पछिल्लो महिना ह्रास आएको सम्बद्ध व्यवसायीहरुले बताएका छन्।
हाम्रा अर्थमन्त्रीको निद्रा बिथोल्ने कारण बाह्यभन्दा बढी आन्तरिक नै हो। नेपालको पूँजीगत खर्च अहिले चार वर्षयताकै कम छ । ठूला आयोजनाहरुको प्रगति २० प्रतिशत नाघ्न सकेको छैन। आयातमा आएको कमीका...