बिहीबार, जेठ २, २०८२

समाचार

उपराष्ट्रपतिले सोमबार शपथ लिँदै

उपराष्ट्रपतिले सोमबार शपथ लिँदै

नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ खाने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९
नेकपा एसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

नेकपा एकीकृत समाजवादीले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९
रवि लामिछानेविरुद्ध राहदानीको मुद्दा नचल्ने

काठमाडौंको शिवशक्ति मन्दिरको मूर्ति चोरेको अभियोगमा एक जना पक्राउ  

काठमाडौं महानगरपालिका-१५ स्वयम्भू नयाँबस्तीमा रहेको शिवशक्ति धाम मन्दिरबाट मुर्ति चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९
स्ववियु निर्वाचन : खप्तड बहुमुखी क्याम्पसमा १५९ विद्यार्थीले गरे मतदान

स्वतन्त्र बिद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९
साइकल महाकालीमा खस्दा दार्चुलामा दुई विद्यार्थी घाइते

साइकल भीरबाट खस्दा दार्चुलामा दुई विद्यार्थी घाइते भएका छन्। शनिबार महाकाली नगरपालिका–९ सकारको भीरमा साइकल खस्दा दुई विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९
नेकपा एसमा जिम्मेवारी हेरफेर : उपाध्यक्ष बने बेदुराम, घनश्यामलाई महासचिवको जिम्मेवारी

नेकपा एकीकृत समाजवादीमा केही नेताहरूको जिम्मेवारी हेरफेर गरिएको छ
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९
स्ववियु निर्वाचनमा सत्ताको दुरुपयोग भयोः योगेश भट्टराई

शिक्षासेवी विश्वम्भर झाको निधन

शिक्षासेवी विश्वम्भर झाको निधन

कैलालीमा अध्यापन पेसामा संलग्न रहेर शिक्षा क्षेत्रमा ठूलो योगदान पुर्‍याएका शिक्षक विश्वम्भर झाको निधन भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९
रास्वपाले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने

प्रधानमन्त्रीलाई विश्वासको मत दिन कांग्रेसको ह्विप

छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला

छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला

देशका विभिन्न स्थानमा तीन जनाको शव फेला परेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९
कुन आधारमा मन्त्री छान्दैछ कांग्रेसले ?

कुन आधारमा मन्त्री छान्दैछ कांग्रेसले ?

पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठकले सरकारमा मन्त्री पठाउँदा निश्चित मापदण्डका आधारमा पठाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९
बैंकर डंगोललाई इलाम स्वर्गकै टुक्रा लागेपछि...

डंगोल इलामलाई स्वर्गकै एक सुन्दर टुक्राको रूपमा चित्रण गर्छन्। पहिलो पटक कन्याम जाँदा आफूलाई स्वर्ग नै पुगेझैं| महशुस भएको उनले बताए।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९
कांग्रेस अब सत्ता पक्षको बेन्चमा बस्ने

कांग्रेस अब सत्ता पक्षको बेन्चमा बस्ने

२६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर पनि कांग्रेस प्रतिपक्षमा बसेपछि प्रतिपक्षी दल कुन भन्ने विवाद भएको थियो।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९
सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

चिसो घटेपछि बल्ल पर्यटक बढे मुस्ताङमा

चिसो घटेपछि बल्ल पर्यटक बढे मुस्ताङमा

पछिल्ला समयमा पर्यटक लक्षित पूर्वाधार निर्माणको क्रम पनि बढेसँगै यो स्वदेशी एवं विदेशी पर्यटकको रोजाइमा परेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९
लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट चार जना पक्राउ 

देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९
कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक सुरु

नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ।