बिहीबार, जेठ २, २०८२
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
बिहीबार, जेठ २, २०८२
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
समाचार
सुनको मूल्यमा उच्च रेकर्ड, पुग्यो तोलाको १ लाख १० हजार
यसअघिको उच्च मूल्य गत माघ १९ गते प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ थियो।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९
देशभर स्ववियु निर्वाचनको उत्साह [तस्बिरहरु]
देशभरिका ६० आंगिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आज बिहान ८ बजेदेखि मतदान सुरु भएको हो।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९
ग्वार्कोचोकमा सवारी दुर्घटना, एक जनाको मृत्यु
ललितपुरको ग्वार्कोचोकमा शनिबार बेलुकी साइकललाई ठक्कर दिएर मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा एकजना घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९
गायक खड्ग गर्बुजाको गीतमा राहुल र केकीको अभिनय
बालाजु नजिक धर्मस्थलीको आकाशमा बादल डम्म लागेको थियो, पानी पर्ने डरैडरका बावजुद अभिनय गर्दै थिए, लोक गायक खड्ग गर्बुजा पुनमगर।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९
काठमाडौंमा त्रिवि अन्तर्गतका सात क्याम्पसमा भएन स्ववियु चुनाव
आज देशभरका त्रिभुवन विश्वविद्यालयसहित आंगिक र सम्बन्धन प्राप्त अधिकांश क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भइरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९
चितवनमा पाटेबाघ मृत फेला
चितवनको कालिका नगरपालिका-७ स्थित पदमपुर सामुदायिक वन क्षेत्रसँग जोडिएको संरक्षित क्षेत्रमा एउटा पाटेबाघ मृत फेला परेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९
रोकियो धवलागिरि बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन
बागलुङको धवलागिरि बहुमुखी क्याम्पसमा आज हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९
स्ववियु निर्वाचन : मतदानको समय अपराह्न ४ बजेसम्म
स्वतन्त्र बिद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९
भिरबाट लडेर सोलुखुम्बुमा ३५ वर्षीय युवकको मृत्यु
भिरबाट लडेर माप्यदूधकोसी गाउँपालिका–३ खास्तापका ३५ वर्षीय अमृत राईको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९
सडक कालोपत्रमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई स्पष्टीकरण
पटक–पटक म्याद थप भएर पनि सडक कालोपत्रको काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई पूर्वाधार कार्यालय तनहुँले स्पष्टीकरणको प्रक्रिया अगाडि बढाएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९
खैरो हेरोइनसहित काठमाडौंबाट एक जना पक्राउ
काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९
सिकलसेलको अध्ययन गर्दै जापानी नागरिक डा नाकामुरा
जापानी नागरिक डा युका नाकामुराले थारू समुदायमा लाग्ने सिकलसेल एनिमिया रोगको अध्ययन गर्न थालेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९
प्रतिनिधिसभामा रिक्त तीनै स्थानमा वैशाख १० गते उपनिर्वाचन
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन भएसँगै रिक्त थप दुवै स्थानमा पनि वैशाख १० गते नै उपनिर्वाचन गर्ने जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९
बिराटनगरमा आज बिहानैदेखी निषेधज्ञा
जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका आज बिहानदेखी केही स्थानमा लगाएको निषेधाज्ञा सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९
विवादका कारण आज आरआर क्याम्पसमा स्ववियु चुनाव नहुने
देशका विभिन्न क्याम्पसमा निर्वाचन भइरहँदा आरआरमा भने निर्वाचन नहुने भएको हो।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९
आज कुन देशको मुद्राको विनिमय दर कति?
नेपाल राष्ट्र बैंकले आज चैत ५ गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९
चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी
चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन्। शनिबार काठमाडौंमा सम्पन्न संघको १९औं महाधिवेशनबाट निरौला निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९
कांग्रेस कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे छलफल गर्ने
नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९
आज प्रतिनिधिसभा बैठक, यस्तो छ सम्भावित कार्यसूची
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे बस्ने भएको हो।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९
आज देशका यी स्थानमा छ वर्षाको सम्भावना
हाल देशभर आंशिकदेखि सामान्य बदली छ। आज बागमती प्रदेश, मधेस प्रदेश र कोसी प्रदेशका केही भूभागमा मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ५, २०७९
94
95
96
97
98