त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा. पशुपति अधिकारीले आज ६० प्रतिशत विद्यार्थीले स्ववियु चुनावमा मतदान गरेको बताएका छन्।
हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले महासंघको नेतृत्व सम्हाल्दै छन् र हुन लागेको निर्वाचनमा निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा अध्यक्ष हुनेछन्।
मुलुकका तीनवटै तहका आवधिक निर्वाचनलाई नियमित गराउन सफल वर्ष २०७९ को समीक्षाका आधारमा आगामी निर्वाचनलाई अझ व्यवस्थित बनाउन निर्वाचन आयोग अग्रसर देखिएको छ।
म्याग्दीको सदरमुकाम बेनीसम्मको कालीगण्डकी नदी क्षेत्रको मौलिक स्वरुप नै परिवर्तन भएको छ भने बेनीदेखि गुल्मीको रिडीसम्मको नदी क्षेत्र साँघुरिँदै गएकोप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।