प्रदेशको नाम कोसी गरिएसँगै असहमत विभिन्न जातीय, भाषिक समूह तथा पक्षले विरोधस्वरुप धर्ना, जुलुस निकालेर शान्ति सुरक्षामा असर पार्न सक्ने देखिएपछि प्रशासनले निषेधित क्षेत्र तोकेको हो।
नयाँ दिल्लीमा शुक्रबार सम्पन्न बैठकले बिहार राज्यको ग्रिड हुँदै भारतको केन्द्रीय प्रसारण ग्रिडमार्फत अन्य राज्यमा नेपालले गर्ने विद्युत् निर्यातको मोडालिटी एक महिनाभित्रै तय गर्ने सहमति जुटेको हो।
निर्वाचित जनप्रतिनिधिले संविधानको मर्मलाई अंगीकार नगरी शासन सञ्चालन गर्दा व्यक्ति मात्र नभएर संस्थाप्रति नागरिकको आस्था र विश्वास गुम्दै जाने अवस्था आउन नदिन राष्ट्रपति पौडेलले गराए सचेत।
काठमाडौं आउने सार्वजनिक यातायातलाई व्यवस्थापन गर्नका लागि गोङ्गबुस्थित नयाँबसपार्क र पुरानो बसपार्क सञ्चालनमा आए पनि सार्वजनिक बस बसपार्कभित्र छिर्न नमान्दा बस व्यवस्थापनमा सकस भएको हो।