बिहीबार, जेठ २, २०८२

सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

 |  आइतबार, चैत ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत ५, २०७९

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने निर्णय नेपाली कांग्रेसले गरेको छ।

आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको हो।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठकले सरकारमा सहभागी हुनका लागि मापदण्ड बनाउने निर्णय पनि गरेको छ।

प्रधानमन्त्री प्रचण्डले सोमबार (चैत ६ गते) विश्वासको मत लिने संसद्‌को कार्यसूची छ। बैठकले संसदीय दललाई पनि प्रचण्डलाई विश्वासको मत दिन निर्देशन गरेको छ।

प्रकाशित: Mar 19, 2023| 12:04 आइतबार, चैत ५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...