आइतबार, वैशाख २८, २०८२

समाचार

प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्ने युवालाई लगियो कारागार! 

प्रहरीले प्रचण्डविरुद्ध नारा लगाउने युवालाई नियन्त्रणमा लिँदा मुख थुनेको दृष्य सञ्चार माध्यममा सार्वजनिक भएपछि नागरिक स्तरबाटै प्रधानमन्त्रीको विरोध भइरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९
मेयर बालेनविरुद्ध प्रदर्शनमा उत्रिए सुकुमबासी

नदी किनारमा बसेका भूमिहीनलाई नहटाई जग्गाधनीपुर्जा दिनुको साटो उठीबास लगाउन थालेको सुकुमबासीको आरोप।
नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९
सन्दीपविरुद्धको मुद्दाको पेशी स्थगित

सन्दीपविरुद्धको मुद्दाको पेशी स्थगित

काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको मुद्दाको पेशी सन्दीप पक्षको वकिलको निवेदनका कारण स्थगित भएको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९
चिकित्सा विज्ञान प्रतिष्ठानबाटै ५१ प्रतिशत पदाधिकारी नियुक्त गर्न माग

युनियनले प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति प्रचण्डलाई पत्र सम्प्रेषित गर्दै रिक्त विभिन्न पदाधिकारी नियुक्तिमा प्रतिष्ठानमा कार्यरत चिकित्सक, कर्मचारीलाई प्राथमिकतामा राख्न माग गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९
छोरीको तस्बिरमा माला लगाउँदा भावुक भए प्रचण्ड

माइली छोरी रेनु र कान्छी गंगाको बीचमा उभिएका प्रचण्डको भावुक तस्बिर गंगाले सार्वजनिक गरेकी छन्। 
नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९
सुदूरपश्चिम सरकारले ९ जनालाई एमबीबीएस पढाउने

प्रतिविद्यार्थी प्रतिवर्ष १० लाख रूपैयाँका दरले ५ वर्षसम्म निरन्तर उक्त रकम प्रदान गरिनेछ।
नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९
बालुवाटार बैठक निष्कर्षविहीन, मंगलबार १० दलका शीर्ष नेताले भागबन्डा टुंग्याउने

मन्त्रालय भागबन्डा र मन्त्रिपरिषद् विस्तारबारे तीन नेताबीचको छलफल निष्कर्षमा नपुगेपछि मंगलबारका लागि बोलाइयो दस दलीय गठबन्धनको बैठक।
नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९
२२ अर्ब १० करोड आन्तरिक ऋण उठाइँदै

२२ अर्ब १० करोड आन्तरिक ऋण उठाइँदै

नेपाल राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै ट्रेजरी बिलमार्फत २२ अर्ब १० करोड रुपैयाँ उठाउन लागेको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९
नेपाल प्रहरीका चार डिआइजी एआइजीमा बढुवाका लागि सिफारिस

सोमबार प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरले चार जनालाई एआइजीमा बढुवा गर्न सिफारिस गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९
मन्त्रालय भागबन्डामा सहमति जुटाउन बालुवाटारमा प्रचण्ड–देउवा–नेपाल छलफल

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच भएको भेटमा  मन्त्रिपरिषद् विस्तार र सरकारका न्यूनतम साझा कार्यक्रमबारे छलफल। 
नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९
सन्दीप लामिछानेको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा

प्रधानमन्त्री–सभामुख भेट, संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अगाडि बढाउनेबारे छलफल

प्रतिनिधिसभाको काम–कारबाहीलाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री प्रचण्ड र सभामुख देवराज घिमिरेबीच छलफल भएको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९
राजनीति जनताप्रतिको सेवाभावमा समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल

जनताका सुख–दुःख बुझेर तिनकै लागि सेवा गर्ने अठोट, प्रतिबद्धता र समर्पणबाट राजनीतिक अभिप्रेरित हुनुपर्ने राष्ट्रपति पौडेलको धारणा।
नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९
लुका सकर विराट गोल्डकपको सेमिफाइनलमा

लुका सकर विराट गोल्डकपको सेमिफाइनलमा

प्रतियोगिताको विजेताले विजेताले २० लाख १५ हजार प्राप्त गर्दा उप विजेता हुने टिमले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९
गण्डकीमा चैते दसैंमा सार्वजनिक बिदा, संघमा के हुन्छ ? 

सेल्फी डाँडामा ओली दम्पती

घट्दैछ विकासे मन्त्रालयको बजेट, प्रदेश र स्थानीय तहले पनि कम पाउने

विकास बजेट जोडिएका अधिकांश मन्त्रालयको बजेट घट्ने देखिए पनि केही मन्त्रालयको बजेट सीमा भने बढाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९
प्रभु बैंकले मनायो ग्लोबल मनि विक

सन्दीप लामिछानेको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

जिल्ला अदालत काठमाडौंमा अन्तिम सुनुवाइको पेशी तोकिएको हो।