सेफर्ड कलेजले नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशसँग समन्वय गरी महासंघको प्रदेशको सिफारिसमा अध्ययन गर्न चाहने विद्यार्थीलाई विशेष छुटको व्यवस्था गरेको छ।
काठमाडौंको नयाँ बानेश्वरस्थिति शुभश्री कलेजमा चार विद्यालयका कक्षा १० मा अध्ययन गरिरहेका १५० जना विद्यार्थी र विषयगत शिक्षकलाई विभिन्न पाठ्यक्रम विज्ञबाट तालिम दिइएको हो।
त्रिवि क्रिकेट मैदानमा जारी पहिलो संस्करणको नेपाल टी२० लिग क्रिकेट प्रतियोगितामा आफ्नो तेस्रो खेलमा फारवेस्ट युनाइटेडले लुम्बिनी अल स्टारलाई १३८ रनको लक्ष्य दिएको छ।
आफ्नै काकीको हत्या आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका–७ वेलापट्टि निवासी २० वर्षीय दिलीपकुमार साह रहेका छन्।