शनिबार, साउन २५, २०८२

नौ किलो चरेससहित अत्तरियाबाट एक जना पक्राउ

कैलालीको अत्तरियाबाट नौ किलो ३४० ग्राम चरेससहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
 |  बुधबार, पुस १३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस १३, २०७९

धनगढी- कैलालीको अत्तरियाबाट नौ किलो ३४० ग्राम चरेससहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

गोदावरी नगरपालिका–२, बसपार्कस्थित कलक जप्रेलले सञ्चालन गरेको नवीन होटेलबाट बझाङको दुर्गाथली गाउँपालिका–७, काँडाका ३६ वर्षीय यमराज दौल्याल पक्राउ परेका हुन्।

उनलाई होटेलको १०१ नम्बर कोठाबाट चरेससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रकाशित: Dec 28, 2022| 10:15 बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।