शनिबार, साउन २५, २०८२

समाचार


महिला सांसद महिलाका सवालमा एकजुट हुने

महिला सांसद महिलाका सवालमा एकजुट हुने

महिला नेतृहरूले महिलाका सवाल, सामाजिक विषय र राष्ट्रहितका मुद्दामा एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
धनुषामा अवैध काठ चोरी निकासी : चार महिनामा सात मुद्दा

धनुषामा अवैध काठ चोरी निकासी : चार महिनामा सात मुद्दा

अवैधरूपमा काठ ओसारपसार र चोरी निकासीको आरोपमा चार महिनामै सात मुद्दामा करिब ५० क्युफिट काठसहित आरोपीलाई पक्राउ गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
राजनीतिक घटनाक्रमले नाटकीय मोड लियो : अध्यक्ष नेपाल

राजनीतिक घटनाक्रमले नाटकीय मोड लियो : अध्यक्ष नेपाल

आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनका केही नेताको असमझदारीका कारण राजनीतिमा एकाएक परिवर्तन आएको बताए।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
चितवनमा कुखुरापालन व्यवसाय जोगाउन निजी क्षेत्रको सक्रियता

चितवनमा कुखुरापालन व्यवसाय जोगाउन निजी क्षेत्रको सक्रियता

अण्डा, मासु र चल्लाको मूल्य लागतभन्दा निकै सस्तोमा बिक्री गर्नु परेपछि अधिकांश व्यवसायी धरासायी अवस्थामा पुगेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
सवारी साधन कारबाहीबाट ९० लाख राजस्व संकलन

सवारी साधन कारबाहीबाट ९० लाख राजस्व संकलन

जिल्ला ट्राफिक कार्यालय सर्लाहीले चालु आर्थिक वर्षको पाँच महिनामा सवारी साधन कारबाहीबाट ९० लाख २७ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
सरकारको मुख्य एजेण्डा आर्थिक विकास : प्रधानमन्त्री दाहाल

सरकारको मुख्य एजेण्डा आर्थिक विकास : प्रधानमन्त्री दाहाल

उद्योग वाणिज्य संघ चितवनका पदाधिकारीले गरेको भेटघाटका क्रममा प्रधानमन्त्री दाहालले कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको विकास गर्दै समग्रमा मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउने योजना सरकारको रहेको जानकारी गराएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
पोखरा गोल्डकप भोलिबाट, बढ्यो पुरस्कार रकम

पोखरा गोल्डकप भोलिबाट, बढ्यो पुरस्कार रकम

पोखरामा आज एक पत्रकार सम्मेलन गर्दै आयोजकले उपाधि विजेताको पुरस्कार रकम दुई लाख थप गरि १२ लाख पुर्याएको जानकारी दिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
यू-२३ भलिबल: जितविहीन भए पनि उच्च प्रदर्शन

यू-२३ भलिबल: जितविहीन भए पनि उच्च प्रदर्शन

प्रतियोगितामा तीन टिमसँग पाँच खेल खेलेको नेपालले कुनै पनि खेल जित्न सकेन। पदक जित्ने लक्ष्यका साथ ढाका पुगेको नेपाली टिम पदकविहीन स्वदेश फर्किन बाध्य भयो।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
वायु प्रदूषणको मुख्य कारण गाडीले फ्याक्ने धुवाँ

वायु प्रदूषणको मुख्य कारण गाडीले फ्याक्ने धुवाँ

विभागले धुवाँ नियन्त्रणका लागि उपत्यकामा गाडीहरूको प्रदूषण जाँचलाई कडाइ गरेको र त्यसपछि देशका अन्य मुख्य शहरमा पनि सवारी प्रदूषण जाँचको तयारीमा रहेको जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
बक्सिङ छनोटमा ईन्द्र र सुलभको जित, च्याम्पियनसिपमा तीन खेलाडी छनोट

बक्सिङ छनोटमा ईन्द्र र सुलभको जित, च्याम्पियनसिपमा तीन खेलाडी छनोट

नेपाल बक्सिङ संघको आयोजनामा गत सोमबारबाट सुरु भएको खुला छनौट प्रतियोगिताको पहिलो दिन सुस्माले र दोस्रो दिन शुलभ र इन्द्रले जित निकालेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
बढ्दो चिसोमा महोत्तरीका किसानलाई कामको चटारो

बढ्दो चिसोमा महोत्तरीका किसानलाई कामको चटारो

गहुँबाली लगाउने, गोभी, खुर्सानी लगायत तरकारी बजार पुर्‍याउनुपर्ने र उखु क्रसिङको समय भएकाले किसानलाई खेतीपातीको काममा भ्याइँनभ्याइँको अवस्था छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
पहिलो टी-२० मा हङकङको जित

पहिलो टी-२० मा हङकङको जित

पहिलो टी–२० खेलमा हङकङ क्रिकेट क्लबले मंगलबार आयोजक बागमती प्रदेशलाई ५७ रनले हराएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
पुरानै गुँडमा फर्केलान् माधव नेपाल?

पुरानै गुँडमा फर्केलान् माधव नेपाल?

चुनावअघि नै नेकपा एस, माओवादी र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकता गरेर नेपाल समाजवादी केन्द्र गठन गर्ने आपसी समझदारी भएको थियो। जसअनुसार राष्ट्रिय दल बन्न नसकेको बियोगमा रहेको...
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
गभर्नरलाई साक्षी राख्दै अर्थमन्त्रीले एफएनसीसीआईका प्रतिनिधिसँग भनेः समस्या समाधान नजिक पुगेका छौं

गभर्नरलाई साक्षी राख्दै अर्थमन्त्रीले एफएनसीसीआईका प्रतिनिधिसँग भनेः समस्या समाधान नजिक पुगेका छौं

नव नियुक्त उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले अहिलेको समस्या समाधानका लागि आफू निष्कर्ष नजिक पुगेको दावी गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
काकीको हत्या आरोपमा भतिजा पक्राउ

काकीको हत्या आरोपमा भतिजा पक्राउ

धनुषामा ३० वर्षीया महिलाको विभत्स हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
जाँदाजाँदै स्वास्थ्यमन्त्री खापुङको दाबी– स्वास्थ्यमा ६३ वटा उपलब्धि भए

जाँदाजाँदै स्वास्थ्यमन्त्री खापुङको दाबी– स्वास्थ्यमा ६३ वटा उपलब्धि भए

निवर्तमान मन्त्री खापुङले आफ्नो कार्यकालमा अस्पतालको पूर्वाधार निर्माण, महामारी रोकथाम तथा नियन्त्रण, कोभिड–१९ रोकथाम तथा नियन्त्रण, डेंगुु रोकथाम तथा नियन्त्रण र सेवा प्रवाह तथा सेवा विस्तारसम्बन्धी विवरणलाई उपलब्धि मानेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
माओवादी प्रदेश १ संसदीय दलको नेतामा आङ्बो

माओवादी प्रदेश १ संसदीय दलको नेतामा आङ्बो

नेकपा माओवादी केन्द्र प्रदेश १ को संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो निर्विरोध निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनिवार्य तालिम लिन आग्रह

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनिवार्य तालिम लिन आग्रह

वैदेशिक रोजगारीमा जानेका लागि अभिमुखीकरण तालिम मापदण्डअनुसार सञ्चालन नभएको पाइएपछि विभागले यस्तो बताएको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
महिला यू–२० फुटबलका ४१ खेलाडी बन्द प्रशिक्षणमा

महिला यू–२० फुटबलका ४१ खेलाडी बन्द प्रशिक्षणमा

नेपाली यू २० महिला फुटबल टिमको प्रारम्भिक टिम घोषणा भएको छ। महिला यू २० टिमका मूख्य प्रशिक्षक याम प्रसाद गुरुङले बन्द प्रशिक्षणमा ४१ खेलाडीलाई राखेका अखिल नेपाल फुटबल संघ एन्फाले...
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
नेप्सेमा आज पनि उछाल, ३ अर्ब ८८ करोडको कारोबार

नेप्सेमा आज पनि उछाल, ३ अर्ब ८८ करोडको कारोबार

साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक उच्च अंकले बढेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९