शनिबार, साउन २५, २०८२

समाचार


गण्डकी प्रदेशसभाको पहिलो बैठक १८ पुस मा

गण्डकी प्रदेशसभाको पहिलो बैठक १८ पुस मा

गण्डकी प्रदेशसभाको अधिवेशन यही पुस १८ सुरु हुने भएको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८३ को उपधारा १ बमोजिम उक्त दिन दिउँसो ३ बजे प्रदेशसभा अधिवेशन आह्वान गरेका...
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
प्रदेश १ को प्रथम अधिवेशन १७ पुसदेखि

प्रदेश १ को प्रथम अधिवेशन १७ पुसदेखि

प्रदेश १ प्रदेशसभाको प्रथम अधिवेशन आह्वान गरिएको छ। प्रदेश प्रमुख पर्शुराम खापुङले पुस १७ गते दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
शल्यक्रियाबाट भैंसी सुत्केरी गराउँदा...

शल्यक्रियाबाट भैंसी सुत्केरी गराउँदा...

पशु चिकित्सक डा. ठाकुर नेतृत्वको प्राविधिक टोलीले आरुखर्कका किसान रामप्रसाद ढकालको व्यथा लागेको एक सातासम्म ब्याउन नसकी छटपटाएको भैंसीको शल्यक्रिया गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
कांग्रेस सांसद गुरुङ निलम्बनमा

कांग्रेस सांसद गुरुङ निलम्बनमा

विशेष अदालतमा भ्रष्टाचार मुद्दा खेपिरहेका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको पद निलम्बन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
संसद् अधिवेशन २५ पुसदेखि

संसद् अधिवेशन २५ पुसदेखि

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका लागि संघीय संसद्‍को अधिवेशन आह्वान गरेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन चैतभित्रै सञ्चालनमा आउने

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन चैतभित्रै सञ्चालनमा आउने

कोरियन कम्पनीको अगुवाइमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको विद्युत जोड्न मल्टी सर्किट लाइन बनाउन लागिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
सूर्य नेपाल इस्टर्न ओपन गल्फमा निरजलाई अग्रता

सूर्य नेपाल इस्टर्न ओपन गल्फमा निरजलाई अग्रता

पार–७० को धरान गल्फ क्लबको कोर्समा उनले ५–अन्डर ६५ को कार्ड तयार पारेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
निर्वाचन आयोग राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोक्ने तयारीमा

निर्वाचन आयोग राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोक्ने तयारीमा

वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी २९ फागुनमा सकिने भएकाले आयोगले २८ माघभित्र निर्वाचन गराउने तयारी गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
भलिबल टिमको खेलस्तर सुध्रिएको कप्तान बस्नेतको दाबी

भलिबल टिमको खेलस्तर सुध्रिएको कप्तान बस्नेतको दाबी

मंगलबार प्रतियोगिता सम्पन्न भई स्वदेश फर्किने क्रममा कप्तान बस्नेतले टिममा अनुभव नभएका कारण पराजित भए पनि प्रदर्शन उच्च रहेको दाबी गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
सत्ता गुमेको बहस गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

सत्ता गुमेको बहस गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

माओवादीले रछ्यानमा हुइँक्याएर एमालेसँग गाँसिन पुगेपछि सत्ता विमुख हुन पुगेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गर्मागर्मी हुने संकेत।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। पुस २२ गते शुक्रबार दिउँसो १ बजेका लागि बैठक तय गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
मुलुकको अर्थतन्त्र नियन्त्रण बाहिर छैन : अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्र नियन्त्रण बाहिर छैन : अर्थमन्त्री पौडेल

पौडेलले मुलुकको अर्थतन्त्र नियन्त्रणभन्दा बाहिर गएको अवस्था नभएकाले सही मार्गमा ल्याउन विभिन्न प्रयास र प्रयत्न थाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
४८ घन्टाभित्रै निजी सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

४८ घन्टाभित्रै निजी सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी ‘विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ को व्यवस्था भन्दा विपरीत सेवा–सुविधा लिएको र व्यक्तिगत सुरक्षाकर्मी तथा सहयोगी राखेको भए ४८ घन्टाभित्र फिर्ता गर्न निर्देशन दिएको...
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
पोलियोविरुद्धको खोप लगाउने समयावधि फेरबदल

पोलियोविरुद्धको खोप लगाउने समयावधि फेरबदल

एक वर्षमुनिका बालबालिकाका लागि पहिले ६ साता र १४ सातामा गरी दुई मात्रा दिने गरेकामा अब पहिलो मात्रा १४ साता र दोस्रो मात्रा ९ महिनामा लगाइनेछ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
साम्राज्ञीका दुई फिल्म प्रदर्शनमा आउँदै

साम्राज्ञीका दुई फिल्म प्रदर्शनमा आउँदै

मारुनी, तिमीसँग, मंगलम, इन्टु मिन्टु लन्डनमा, कायराजस्ता चलचित्रमा काम गरिसकेकी साम्राज्ञी अभिनीत चलचित्र ह्यारीकी प्याराी र तिम्रो मेरो साथ प्रदर्शनमा आउन लागेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा उक्त मुद्दाको सुनुवाइ हुन लागेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
राजनीतिलाई किन धमिल्याइरहन्छन् प्रचण्ड?

राजनीतिलाई किन धमिल्याइरहन्छन् प्रचण्ड?

नेपालका राजनीतिक दल सत्ता र व्यक्ति केन्द्रित हुँदा सरकार बनाउने र भत्काउने खेलमा सरिक भइरहने प्रवृत्तिका कारण राजनीति अस्थिर अवस्थाबाट गुज्रिइँदै आएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
नेपाल टी-२० लिगमा लुम्बिनीको लगातार तेस्रो जित

नेपाल टी-२० लिगमा लुम्बिनीको लगातार तेस्रो जित

आज भएको पहिलो खेलमा लुम्बीनीले पोखरा एभन्जर्सलाई तीन विकेटले पराजित गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता दीनमणि पोखरेल सिफारिस

महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता दीनमणि पोखरेल सिफारिस

प्रचण्डले वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेललाई महान्यायाधिवक्तामा सिफारिस गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
नवनियुक्त प्रधानमन्त्री प्रचण्डसमक्ष सीएनआईले टक्र्यायो अर्थतन्त्र सुधार्ने सुझाव

नवनियुक्त प्रधानमन्त्री प्रचण्डसमक्ष सीएनआईले टक्र्यायो अर्थतन्त्र सुधार्ने सुझाव

परिसंघ अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री प्रचण्डसँग भेटेर संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति दिन तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको ‘रिबोटिङ नेप्लिज इकोनोमी’ अवधारणासमेत प्रधानमन्त्रीसमक्ष पेस गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९