शनिबार, साउन २५, २०८२

समाचार


आर्सनललाई ७ अंकको अग्रता

आर्सनललाई ७ अंकको अग्रता

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको आर्सनलले ७ अंकको अग्रता लिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
फागुन २८ मा स्ववियु चुनाव गर्न विद्यार्थी संगठन एकमत

फागुन २८ मा स्ववियु चुनाव गर्न विद्यार्थी संगठन एकमत

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव गर्न त्रिविले तयारी थालिरहँदा विद्यार्थी संगठनहरूले फागुन २८ मा चुनाव गर्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
'म मन्त्री बन्न योग्य छैन'

'म मन्त्री बन्न योग्य छैन'

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफू मन्त्री बन्न योग्य नभएको प्रतिक्रिया दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
राप्रपा र नागरिक उन्मुक्ति पार्टी जस्तै जसपा पनि तत्काल सरकारमा नजाने

राप्रपा र नागरिक उन्मुक्ति पार्टी जस्तै जसपा पनि तत्काल सरकारमा नजाने

जनता समाजवादी पार्टी (जसपा)ले तत्काल सरकारमा नजाने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
आजको राशिफल [२०७९ पुस १२]

आजको राशिफल [२०७९ पुस १२]

आज २०७९ पुस१२ २०७९, मंगलबार पुष शुक्ल चतुर्थी, पञ्चाङ्ग: वज्र बव धनिष्ठा, मङ्गल चौथी व्रत।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

गण्डकीको आयोजना र कास्की जिल्ला ब्याडमिन्टन संघको सञ्चालन तथा व्यवस्थापनमा पोखरा रङ्गशालामा प्रतियोगिता आयोजना गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
काठमाडौंमा यस वर्षकै चिसो महशुस

काठमाडौंमा यस वर्षकै चिसो महशुस

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेसँगै देशभर चिसो बढ्दै गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
आजको मौसम : तराईमा हुस्सु, हिमाली भू-भागमा हिमपातको सम्भावना

आजको मौसम : तराईमा हुस्सु, हिमाली भू-भागमा हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले जनाएको अनुसार देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, कस्तो रहला आजको मौसम?

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, कस्तो रहला आजको मौसम?

आज प्रदेश १, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहने र तराईका जिल्लामा हुस्सु कुहिरो लाग्ने विभागको भनाइ छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि ७ घण्टाको निद्रा पनि पर्याप्त...
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९
बंगलादेश भ्रमणका सबै खेलमा नेपाल पराजित

बंगलादेश भ्रमणका सबै खेलमा नेपाल पराजित

ढाकामा सोमबार तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकासँग ३-२ को सेटमा पराजित हुँदै नेपाल सबै खेलमा पराजित भएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
स्पेनका तीन पूर्व अन्तर्राष्ट्रिय खेलाडी नेपाल आउँदै

स्पेनका तीन पूर्व अन्तर्राष्ट्रिय खेलाडी नेपाल आउँदै

पुष १३ गते गण्डकी ११ र १४ गते काठमाडौं ११ सँग मैत्रीपूर्ण खेल खेल्न डे ला रेडा र सालिनास टिमसँगै मंगलबार नेपाल आइपुग्ने छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
कर्णालीका नवनिर्वाचित सांसदद्वारा शपथ ग्रहण

कर्णालीका नवनिर्वाचित सांसदद्वारा शपथ ग्रहण

सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहसमक्ष उनीहरूले शपथ लिएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
को बन्ला गण्डकी प्रदेशको मुख्यमन्त्री?

को बन्ला गण्डकी प्रदेशको मुख्यमन्त्री?

अकस्मात विकसित राजनीतिक घटनाक्रमले प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेस सत्ताबाहिर रहनुपर्ने देखिएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
मुस्ताङका किसानलाई स्याउ बगैँचा व्यवस्थापनको चटारो

मुस्ताङका किसानलाई स्याउ बगैँचा व्यवस्थापनको चटारो

दाना टिपेर पात झरेर रित्ता बनेका स्याउका बोटबाट अनावश्यक हाँगा हटाउने, जरामा मल राख्ने, गोडमेल र सिँचाइ गर्ने काममा कृषक जुटेका हुन्। भदौ असोजमा स्याउको दाना टिप्ने गरिन्छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
भनसुन र पैसा खुवाउने अवस्थाको अन्त्य गरिन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

भनसुन र पैसा खुवाउने अवस्थाको अन्त्य गरिन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र अनियमितालाई कडाइका साथ रोक्नु पहिलो कर्तव्य भएको जनाउँदै उनले संविधान, कानुन र नियमअनुसार हुनुपर्ने काम भनसनु र घूस नखुवाई हुने दिन ल्याइने प्रतिबद्धता व्यक्त गरे।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
मधेस प्रदेशसभाका सदस्यको शपथ शुक्रबार

मधेस प्रदेशसभाका सदस्यको शपथ शुक्रबार

शपथग्रहणका लागि दुई घन्टाअगावै निर्वाचित प्रदेशसभा सदस्यलाई राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थिति हुन सचिवालयले आग्रह गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
प्रदेश १ का सांसदले लिए शपथ

प्रदेश १ का सांसदले लिए शपथ

विराटनगरस्थित प्रदेशसभा हलमा ९२ जना सांसदको शपथग्रहण सम्पन्न भएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
महान्यायाधिवक्ता खम्मबहादुर खातीले दिए राजीनामा

महान्यायाधिवक्ता खम्मबहादुर खातीले दिए राजीनामा

महान्यायाधिवक्ता खातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा पेस गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
हङकङ क्रिकेट क्लबबिरुद्ध बागमतीको क्लिन स्विप

हङकङ क्रिकेट क्लबबिरुद्ध बागमतीको क्लिन स्विप

मूलपानी क्रिकेट मैदानमा भएको दोश्रो खेलमा बागमतीले हङकङ क्रिकेट क्लबको महिला टोलीलाई ४ विकेटले पराजित गर्दै श्रृंख्ला २–० ले कब्जा गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९