तथ्यांकअनुसार पाँच महिनामा २० अर्ब ३१ करोड १७ लाख ७ हजार बराबरको खाद्यान्न आयात भएको छ, जबकि गत वर्ष सोही अवधिमा ३३ अर्ब ९४ करोड २७ लाख ५८ हजार बराबरको...
पर्वतका ग्रामीण क्षेत्रमा बाँदर आतङ्क बढ्दै गएको छ। यसले गर्दा हिउँदे बालीनाली लगाउने प्रचलनसमेत कम हुँदै गएको छ भने लगाएकाहरूले पनि पाक्ने बेलासम्म जोगाउन हम्मेहम्मे पर्ने गरेको छ।
तनहुँमा एक वर्षको अवधिमा तीन हजारभन्दा बढी घरधुरीमा खानेपानी विस्तार भएको छ। गण्डकी प्रदेश सरकारमार्फत जिल्लाका तीन हजार तीन सय ५४ घरधुरीमा खानेपानी विस्तार भएको हो।
पूर्वी युक्रेनमा युक्रेनी सेनाले अमेरिकाले आपूर्ति गरेको हिमार्स प्रणाली प्रयोग गरी एउटा शिविरमा आक्रमण गर्दा ६३ जना रुसी सेनाको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले घोषणा गरेको छ।