शनिबार, साउन २५, २०८२

समाचार


दुर्व्यवहारको आरोपमा गैँडाकोटका तीन शिक्षक पक्राउ

दुर्व्यवहारको आरोपमा गैँडाकोटका तीन शिक्षक पक्राउ

पक्राउ पर्नेमा गैँडाकोटको विजय आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्ण सापकोटा, कुमार सापकोटा र मदन भट्टराई रहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
अर्थमन्त्रीको रुपमा विष्णु पौडेलको तेस्रो परीक्षण

अर्थमन्त्रीको रुपमा विष्णु पौडेलको तेस्रो परीक्षण

नेकपा एमालेले नै नियुक्त गरेको गभर्नरमा महाप्रसाद अधिकारी र डेपुटी गभर्नरद्वय निलम ढुंगाना तिमल्सिना र बमबहादुर मिश्रले पनि उनलाई राम्रो साथसहयोग गर्ने पक्का छ। पौडेलले पछिल्लो समय अर्थमन्त्री हुँदा राष्ट्र...
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
नागरिकता र पासपोर्ट छानबिनमा कुनै हस्तक्षेप हुँदैन : गृहमन्त्री लामिछाने

नागरिकता र पासपोर्ट छानबिनमा कुनै हस्तक्षेप हुँदैन : गृहमन्त्री लामिछाने

सोमबार सिंहदरबारस्थित गृहमन्त्रालयमा पदभार ग्रहणका क्रममा लामिछानेले आफूविरुद्ध परेका उजुरीमा निष्पक्ष छानबिन हुने दाबी गरे।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
उपप्रधान एवं अर्थमन्त्री पौडेलद्वारा पदभार ग्रहण

उपप्रधान एवं अर्थमन्त्री पौडेलद्वारा पदभार ग्रहण

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएलगत्तै उनले सिंहदरबारस्थित अर्थमन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
विवादै-विवादबीच बाहिरिए अर्थमन्त्री शर्मा

विवादै-विवादबीच बाहिरिए अर्थमन्त्री शर्मा

उर्जामन्त्री हुँदा ‘उज्यालो नेपाल अभियान’ को जस पाएका मन्त्री शर्मा अर्थमन्त्री हुँदा निलम्बनमा परे भने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पनि निलम्बनमा पारे।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
शपथ ग्रहणमा जे देखियो [तस्बिरहरु]

शपथ ग्रहणमा जे देखियो [तस्बिरहरु]

शपथ ग्रहण समारोहमा नेपाली कांग्रेसका सभापति एवं निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायत विभिन्न राजनीतिक दलका...
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
गृहमन्त्री लामिछानेद्वारा पदभार ग्रहण

गृहमन्त्री लामिछानेद्वारा पदभार ग्रहण

नवनियुक्त गृहमन्त्री रवि छामिछानेले पदभार ग्रहण गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक आज साँझ बस्ने

नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक आज साँझ बस्ने

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
को हुन् प्रचण्ड सरकारका यी सात मन्त्री?

को हुन् प्रचण्ड सरकारका यी सात मन्त्री?

सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीसहित आठ जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
विवादित छविका रविको राजनीतिक छलाङ : ६ महिनामा पार्टी गठनदेखि गृह र उपप्रधानमन्त्रीसम्म

विवादित छविका रविको राजनीतिक छलाङ : ६ महिनामा पार्टी गठनदेखि गृह र उपप्रधानमन्त्रीसम्म

६ महिनाभित्र पार्टी गठन, संसदीय निर्वाचनमा सहभागी हुँदै उत्साहजनक नतिजा अनि उपप्रधानमन्त्रीसहित शक्तिशाली मन्त्रालय। रवि लामिछानेको यो ६ महिने राजनीतिक छलाङ अविश्वसनीय जस्तै लाग्छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
तीन उपप्रधानमन्त्री र चार मन्त्रीले पनि लिए शपथ

तीन उपप्रधानमन्त्री र चार मन्त्रीले पनि लिए शपथ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै सात जना मन्त्रीले शपथ ग्रहण गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
देश र जनताको नाममा शपथ लिए प्रचण्डले

देश र जनताको नाममा शपथ लिए प्रचण्डले

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको रुपमा पद तथा गोपनियताको शपथ लिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
रवि लामिछाने उपप्रधान र गृहमन्त्री, अर्थमा विष्णु पौडेल

रवि लामिछाने उपप्रधान र गृहमन्त्री, अर्थमा विष्णु पौडेल

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री लिएर सरकारमा जाने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
दौरा-सुरुवालमा सजिएर शीतलनिवास पुगे प्रचण्ड

दौरा-सुरुवालमा सजिएर शीतलनिवास पुगे प्रचण्ड

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पद तथा गोपनीयताको शपथ लिन राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
स्थानीय तहको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने समय थपियो

स्थानीय तहको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने समय थपियो

स्थानीय तहको रकम निक्षेपमा गणना गर्न पाउने म्याद ६ महिना थपिएको छ। अर्थ मन्त्रालयले सोमबार बैंकहरुले स्थानीय तहको ८० प्रतिशत रकम असार मसान्तसम्म निक्षेपमा गणना गर्न पाउने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
नयाँ प्रधानमन्त्रीलाई सेयर बजारको स्वागत, नेप्सेमा ५६.८६ अंकको उछाल

नयाँ प्रधानमन्त्रीलाई सेयर बजारको स्वागत, नेप्सेमा ५६.८६ अंकको उछाल

साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा उछाल आएको छ। नयाँ प्रधानमन्त्री नियुक्ति र नयाँ अर्थमन्त्रीको चर्चासँगै बजारले ५६.८६ अंकको छलाङ मारेको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
विदेशी खेलाडीको अनुभव– टेस्टको पाँचौं दिनको जस्तो विकेट थियो

विदेशी खेलाडीको अनुभव– टेस्टको पाँचौं दिनको जस्तो विकेट थियो

पहिलो जितका लागि धेरै गाह्रो भएको फार वेस्टका विदेशी खेलाडी तथा कप्तान हसमतुल्लाह साहिदीले बताएका छन्। ‘आज ओभरअल राम्रो भयो, बाँकी खेलमा पनि जितको आशा गर्दछु,’ खेलपछि हसमुतल्लाहले भनेका छन्,...
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
टी-२० लिग : विराटनगर किग्संले जनकपुर रोयल्सलाई दियो १४१ रनको लक्ष्य

टी-२० लिग : विराटनगर किग्संले जनकपुर रोयल्सलाई दियो १४१ रनको लक्ष्य

टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले १९.५ ओभरमा अलआउट हुँदै १४० रन बनाएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
जाँदाजाँदै अर्थमन्त्री शर्माले भने– राजस्व कम हुनुमा अमूक व्यक्ति र प्रधानमन्त्री कार्यालय जिम्मेवार

जाँदाजाँदै अर्थमन्त्री शर्माले भने– राजस्व कम हुनुमा अमूक व्यक्ति र प्रधानमन्त्री कार्यालय जिम्मेवार

अर्थ मन्त्रालयबाट बाहिरिँदै गर्दा अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षमा राजस्व कम उठ्नुमा प्रधानमन्त्री कार्यालय जिम्मेवार रहेको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९
टि-२० क्रिकेट लिग : फार वेस्ट युनाइटेड विजयी

टि-२० क्रिकेट लिग : फार वेस्ट युनाइटेड विजयी

आज भएको पहिलो खेलमा फार वेस्टले काठमाडौं नाइटसलाई चार विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९