आइतबार, साउन २६, २०८२

देश र जनताको नाममा शपथ लिए प्रचण्डले

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको रुपमा पद तथा गोपनियताको शपथ लिएका छन्।
 |  सोमबार, पुस ११, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ११, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको रुपमा पद तथा गोपनियताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथ लिएका हुन्।

उनले देश र जनातको नाममा शपथ लिएका हुन्। शपथको भाषामा भने ईश्वरको नाममा उल्लेख थियो। शपथ लिन उनी सेतो दौरा सुरुवालमा राष्ट्रपति कार्यालय पुगेका थिए। यसअघि दुईपटक प्रधानमन्त्री हुँदा उनले कोट–प्यान्ट र कालो टोपीमा शपथ लिएका थिए।

प्रकाशित: Dec 26, 2022| 16:22 सोमबार, पुस ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...