आइतबार, साउन २६, २०८२

दौरा-सुरुवालमा सजिएर शीतलनिवास पुगे प्रचण्ड

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पद तथा गोपनीयताको शपथ लिन राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्।
 |  सोमबार, पुस ११, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ११, २०७९

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पद तथा गोपनीयताको शपथ लिन राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्। उनी दौरा सुरुवाल लगाएर शपथ लिन पुगेका छन्।

प्रचण्डले पहिलो पटक दौरा सुरुवालमा शपथ लिन लागेका हुन्। यसअघि दुईपटक प्रधानमन्त्री हुँदा उनले सुट र कालो टोपी लगाएर शपथ लिएका थिए।


प्रकाशित: Dec 26, 2022| 16:05 सोमबार, पुस ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...