शनिबार, साउन २५, २०८२

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। पुस २२ गते शुक्रबार दिउँसो १ बजेका लागि बैठक तय गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
 |  मंगलबार, पुस १२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १२, २०७९

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। पुस २२ गते शुक्रबार दिउँसो १ बजेका लागि बैठक तय गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचको समीक्षा, समसामयिक राजनीतिक सन्दर्भबारे छलफल हुने बताइएको छ। 



प्रकाशित: Dec 27, 2022| 15:53 मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...