मंगलबार, साउन ७, २०८२

समाचार


पदम गिरी अर्थात् 'म्यान अफ दि इलेक्सन'

पदम गिरी अर्थात् 'म्यान अफ दि इलेक्सन'

२०५९ माघ १९ को शाही कूको विरुद्धमा सबैभन्दा पहिलो पृथ्वीनारायण क्याम्पसमा गणतन्त्रको माग गर्दै पदम गिरीको नेतृत्वमा विरोध प्रदर्शन सुरु भएको थियो।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९
पौने ५ अर्बको विदेशी लगानी प्रस्ताव

पौने ५ अर्बको विदेशी लगानी प्रस्ताव

२०७९ पुससम्म २० वटा विदेशी लगानी स्वीकृत भएकामा १९ वटा साना तथा मझौला र ठूला उद्योगमा एउटा मात्रै लगानी प्रस्ताव आएको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९
वर्षौंदेखि डायरीमा कैद गजलले जब तिलकसिंह पेलाको स्वर पायो

वर्षौंदेखि डायरीमा कैद गजलले जब तिलकसिंह पेलाको स्वर पायो

स्टेज कार्यक्रममा कमै पुग्ने तिलक पेला यतिखेर आफ्नो आवाजको जादूले लाखौंको मन जितिरहेका छन्। उनी भन्छन्, ‘यो गजल कम्पोज गर्दा नै मेरो मन रोएको थियो। म डुबेको थिएँ यसमा।’
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९
सीके राउतले मागे थप एक मन्त्रालय, नमाने सरकारलाई दिएको समर्थन फिर्ता

सीके राउतले मागे थप एक मन्त्रालय, नमाने सरकारलाई दिएको समर्थन फिर्ता

अध्यक्ष राउतले मंगलबारको मन्त्रिपरिषद् विस्तारमा बिनाविभागीयबाट खानेपानी मन्त्रालयको जिम्मा दिइएका पार्टी उपाध्यक्ष अब्दुल खानलाई बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर थप मन्त्रालयको माग गर्न भनेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९
कांग्रेसले सभामुखका लागि प्रधानमन्त्रीको धारणा कुर्ने

कांग्रेसले सभामुखका लागि प्रधानमन्त्रीको धारणा कुर्ने

बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उम्मेदवारी दर्ता दिन प्रधानमन्त्रीको धारणा कुर्ने र त्यसबेलासम्म अन्य दलसँग छलफल गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले...
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९
स्वार्थ बाझिने आशंका उठेपछि श्रममन्त्रीले दिए यस्तो प्रष्टीकरण

स्वार्थ बाझिने आशंका उठेपछि श्रममन्त्रीले दिए यस्तो प्रष्टीकरण

सञ्चारमाध्यममा आएजस्तो आफू कुनै पनि म्यानपावर कम्पनीमा संलग्न नरहेको दाबी उनले गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९
सभामुखका लागि देवराज घिमिरेको उम्मेदवारी दर्ता, प्रस्तावकमा सुवास नेम्वाङ

सभामुखका लागि देवराज घिमिरेको उम्मेदवारी दर्ता, प्रस्तावकमा सुवास नेम्वाङ

बुधबार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा घिमिरेले उम्मेदवारी दर्ता गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९
अब नारायणीमै तीनतले क्रुजको यात्रा

अब नारायणीमै तीनतले क्रुजको यात्रा

क्रुजसिपभित्र रेष्टुरेन्ट, सांस्कृतिक कार्यक्रम गर्न आकर्षक स्टेज, बैठक सेमिनार गर्न मिल्ने हल, सेल्फी प्वाइन्टहरू राखिएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९
कमिसनको चक्करमा नौवटा सिँचाइ आयोजना अलपत्र

कमिसनको चक्करमा नौवटा सिँचाइ आयोजना अलपत्र

सोलार पाताहरू अलपत्र र तोडफोड गरिएको अवस्था छन्। निर्माण सम्पन्न भएको भन्दै कृषि विकास कार्यालयले आयोजनाको सम्पूर्ण रकम भुक्तानी दिइसकेको छ। आयोजनाका लागि पर्याप्त पाइपसमेत छैन।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९
अझै महिना दिन बाटो बन्द गरेर नारायणगढ-मुग्लिन सडक विस्तार गरिने

अझै महिना दिन बाटो बन्द गरेर नारायणगढ-मुग्लिन सडक विस्तार गरिने

प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले सवारी नरोकी भित्तो काट्न नसकिने भएकाले एक महिना थप गरिएको बताए।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९
सानिमा मिडिल तमोरको आईपीओ खुल्यो

सानिमा मिडिल तमोरको आईपीओ खुल्यो

कम्पनीले ३३ लाख ३२ हजार ५०० कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९
कांग्रेस संसदीय दलको बैठक बस्दै, सभामुखको उम्मेदवार तय गर्ने

कांग्रेस संसदीय दलको बैठक बस्दै, सभामुखको उम्मेदवार तय गर्ने

आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९
तोलामा ६ सय बढ्यो सुनको मूल्य

तोलामा ६ सय बढ्यो सुनको मूल्य

हिजो प्रतितोला एक लाख पाँच हजार एक सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख चार हजार पाँच सय तोकिएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९
शोकमा डुबेको छ खतिवडा निवास

शोकमा डुबेको छ खतिवडा निवास

को–पाइलट अञ्जुको विराटनगरस्थित माइतीघरमा ८९ वर्षीया हजुरआमा शुभद्रा खतिवडाको आँसु थामिएको छैन।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९
सभामुखमा कांग्रेसले पनि उम्मेदवारी दिने

सभामुखमा कांग्रेसले पनि उम्मेदवारी दिने

बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको अस्थायी निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारीको बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९
सभामुखबारे छलफल गर्न धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक

सभामुखबारे छलफल गर्न धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक

पार्टी सभापति शेरबहादुर देउवाको अस्थायी निवास धुम्बाराहीमा बैठक बसेको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९
पहिलो चरणमा ल्याइँदै ३० हजार टन रासायनिक मल

पहिलो चरणमा ल्याइँदै ३० हजार टन रासायनिक मल

पहिलो चरणमा ३० हजार टनमध्ये मंगलबारसम्म ७ हजार ५०० टन युरिया भित्रिएको कम्पनी जानकारी दिएको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९
राप्रपाको प्रमुख सचेतक बने ज्ञानेन्द्र शाही

राप्रपाको प्रमुख सचेतक बने ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीलाई प्रमुख सचेतक बनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९
बाँकेका थप २२ हजार बालबालिकालाई लगाइयो दादुराविरुद्धको खोप

बाँकेका थप २२ हजार बालबालिकालाई लगाइयो दादुराविरुद्धको खोप

स्वास्थ्य कार्यालय बाँकेले ६ महिनादेखि १५ वर्षमुनिका उक्त संख्याका बालबालिकालाई खोपको पहुँचमा ल्याएको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९
चीनमा ६० वर्षमा पहिलो पटक घट्यो जनसंख्या

चीनमा ६० वर्षमा पहिलो पटक घट्यो जनसंख्या

चीनको जनसंख्या ६० वर्षमा पहिलो पटक घटेको छ। राष्ट्रिय जन्मदर रेकर्ड प्रति १ हजार व्यक्तिमा ६ दशमल ७७ जन्म रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९