जनताको आयस्तर कम हुनु, कोभिड–१९ पछि थलिएको आर्थिक अवस्था, रुस–युक्रेन युद्ध, वित्तीय सङ्कट, चर्को ब्याजदर, भन्सार मूल्य वृद्धि, लागतमा वृद्धिको कारणले अहिलेको व्यापार व्यवसायमा असहजता भएको व्यापारीहरुको भनाइ छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९