मंगलबार, साउन ७, २०८२

समाचार

चलचित्रकर्मी कल्याण कोषमा उदीत–दीपाको पाँच लाख सहयोग

नेपाली चलचित्र क्षेत्रमा निरन्तर कार्यरत चलचित्रकर्मी गम्भीर बिरामी भए, आर्थिक रुपले विपन्न एवं असहाय भएको अवस्थामा सहयोग गर्ने उद्देश्यले २२ वर्षअघि कोष स्थापना भएको थियो।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९
विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शर्मा

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। शर्माले प्रदेशसभा सचिवालयमा विश्वासको मत लिन पत्र दर्ता गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९
देउवा भेट्न धुम्बाराही पुगे माधव नेपाल र उपेन्द्र यादव

सभामुख निर्वाचनको लागि उम्मेदवार मनोनयनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९
सभामुखमा एमाले र कांग्रेसबाट को को बन्दैछन् उम्मेदवार?

संघीय संसद् सचिवालयले सभामुख पदको निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ताको कार्यक्रम सार्वजनिक गरेको छ । निर्वाचन कार्यक्रमअनुसार बुधबार १ देखि ४ बजेसम्म दलहरूले सभामुख पदमा उम्मेदवारी दर्ता गराउनुपर्नेछ।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९
ठूलो प्रतियोगिताको उपाधि पनि विशेष

ठूलो प्रतियोगिताको उपाधि पनि विशेष

जब सिट्ठी बज्यो, त्यो खुसी बयानै गर्न सक्दिनन् उषा। एनभीए लिग वा च्याम्पियनसिप जित्ने उनको सपना थियो। लक्ष्य पनि थियो। यही कुरा उनले आफ्ना नजिकका सबैलाई सुनाएकी थिइन्।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९
डा. सन्दुक रूइतलाई राष्ट्रपति बनाउन हरिवंश आचार्यको प्रस्ताव

चर्चित कलाकार हरिवंश आचार्यले वरिष्ठ आँखा रोग विशेषज्ञ डा.सन्दुक रुइतलाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९
वर्षमान पुनको स्वास्थ्यवस्था बुझ्न उपराष्ट्रपति पुन अस्पतालमा

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले अस्पताल पुगेर नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

पोखराबाट ल्याइएका ४८ शव परीक्षण गरिँदै

पोखराबाट ल्याइएका ४८ शव परीक्षण गरिँदै

माघ १ गते काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४८ जनाको शव काठमाडौं ल्याएर परीक्षण गर्न थालिएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९
हात्तीको आक्रमणबाट सुनसरीमा एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट मंगलबार सुनसरीको बराहक्षेत्र–५ सिमरवनका ६५ वर्षीय धनबहादुर माझीको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९
लमजुङको सुन्तला बगैंचामा 'ग्रिनिङ' को प्रकोप

लमजुङमा सुन्तला बगैँचामा 'ग्रिनिङ' रोगको प्रकोप देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९
१ लाख ४० हजार घुससहित ईन्जिनियर पक्राउ

१ लाख ४० हजार घुससहित ईन्जिनियर पक्राउ

सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत ईन्जिनियर रामचन्द्र साह १ लाख ४० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९
मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव आज विश्वासको मत लिंदैछन्।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९
पाकिस्तानमा देशव्यापी पोलियो उन्मुल अभियान सुरु

पाकिस्तानमा देशव्यापी पोलियो उन्मुल कार्यक्रम सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९
पोखरामा विमान दुर्घटनामा एक जना अझै बेपत्ता

कास्कीको पोखरा महानगरपालिका–१५ नयाँगाउँको सेती नदी खोँचमा आइतबार भएको विमान दुर्घटनामा हराइरहेका एक जना अझै बेपत्ता रहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९
महोत्तरीमा नक्कली प्रहरी बनेर लुटपाट गर्ने ६ जना पक्राउ

नक्कली प्रहरी वनेर लुटपाट गर्ने ६ जनालाइ प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९
तरकारीले उकास्यो जीवनस्तर, वार्षिक पाँच लाख रुपैयाँ आम्दानी

धन कमाउन विदेश जानु पर्दैन, यसको उदाहरण बनेका छन्, सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–५ जेठलका मकरबहादुर तामाङ।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९
रिलिज छेकोमा सरी ममको अफर

रिलिज छेकोमा सरी ममको अफर

लागूऔषध दुर्व्यसनीविरुद्धको कथामा तयार भएको फिल्म ‘सरी मम’ बिहीबारबाट उपत्यकाभित्र प्रदर्शनमा आउँदैछ।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९
उल्भ्सलाई हराउँदै लिभरपुल एफए कपको चौथो चरणमा

उल्भ्सलाई हराउँदै प्रिमियर क्लब लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९
जसपा संसदीय दलको बैठक आज पनि बस्ने

जसपा संसदीय दलको बैठक आज पनि बस्ने

जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक आज पनि बस्ने भएको छ।