कुशे गाउँपालिका वडा नम्बर ४ तप्तीका अन्दाजी ३१ वर्षीय अम्मरबहादुर शाहीको ससुरालीबाट फर्किंदै गर्दा भिरबाट लडेर मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
गाउँपालिकाको वडा नं २ आगर, जुरेली, दहकोट र नरेडाका घर चर्किएर बस्न नमिल्ने भएपछि त्रिपाल र टनेलको पालमुनि गाउँवासीले रात कटाउने गरेका छन्। उनीहरुका घर बाहिरबाट हेर्दा राम्रो देखिए पनि...
मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत उपाध्याय, वडा नम्बर ६ का तत्कालीन वडा अध्यक्ष, सब इन्जिनियर, निर्माण उपभोक्ता समितिका अध्यक्षसहित सात जनाविरुद्ध फिल्ड निर्माण गर्ने क्रममा गलत प्रतिवेदन तयार गरेको...
जिल्लाको रेसुङ्गा नगरपालिका–४ की पाण्डेले सडक छेउमै बसेर यो समयमा मात्र दुई लाख आम्दानी गरेकी हुन्। मदन भण्डारी राजमार्गको तम्घास–छल्दी सडकखण्ड पश्चिम गुल्मीको मुख्य सडक हो।
सन् २०२२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ १२ हजार १५४ उडान र १२ हजार १५८ अवतरण भए भने आन्तरिकतर्फ ५४ हजार १०७ उडान तथा ५४ हजार ९५ अवतरण भएको तथ्यांक...
बैठकमा सांसद अमरेशकुमार सिंहले देशमा बढ्दै गएको आत्मदाह र आत्महत्या जस्ता घटनाको न्यूनीकरणका लागि उच्चस्तरीय छानबिन समितिको गठन गर्नु आवश्यक रहेको बताए।