शनिबार, असार २८, २०८२

समाचार

श्रीलंका भ्रमणमा जाँदै परराष्ट्रमन्त्री पौड्याल

परराष्ट्रमन्त्रीको कार्यभार सम्हालेपछि डा. विमला राई पौड्याल पहिलो पटक श्रीलंका भ्रमणमा निस्कन लागेकी हुन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९
राम जन्मभूमि अयोध्या पुर्‍याइयो कालीगण्डकीको देवशिला

अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन कालीगण्डकीको देवशिला लखनउ लगिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९
सुनको मूल्यले छुँदै अकास, प्रतितोला १ लाख साढे ७ हजारमा कारोबार

बिहीबार प्रतितोलामा १ हजार ३०० रुपैयाँ बढेर छापावाला सुनको मूल्य १ लाख ७ हजार ५ सय पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९
राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवार उठाउने कांग्रेस निर्णय

राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी दिने र अन्य दलसँग पनि छलफल गरेर अघि बढ्ने कांग्रेसको निर्णय।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९
देशका छुट्टाछुट्टै स्थानमा तीन जना मृत फेला

देशका विभिन्न स्थानमा तीन जना मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९
कांग्रेस संसदीय दलको बैठक सुरु

कांग्रेस संसदीय दलको बैठक सुरु

नेपाली कांग्रेसको संसदीय दल कार्यसमितिको बैठक सुरु भएको छ। पार्टी सभापति शेरबहादुर देउवाको आह्वानमा बैठक सुरु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९
गृह मन्त्रालयबारेको विवाद मिलाउन सत्तारुढ दल आन्तरिक छलफलमा

गृह मन्त्रालयलाई लिएर बढ्दो मतभेदलाई मिलाउन प्रमुख सत्तारुढ दलहरूले छलफललाई तीव्रता दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९
बैतडीस्थित देहिमाण्डौंको चडेखानमा पुग्यो टेलिकमको नेटवर्क

बैतडी जिल्लाको दशरथ चन्द नगरपालिका-२ अन्तर्गत चडेखानमा नेपाल टेलिकमको टावर विस्तार गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९
राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

आज राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९
कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै

आज नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९
दोलखाको कटुवाचौर बजारमा भीषण आगलागी, ९ घर जलेर नष्ट

दोलखाको कालीञ्चोक गाउँपालिका वडा नम्बर ९ कटुवाचौर बजारमा भीषण आगलागी हुँदा ९ घर जलेर नष्ट भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९
त्रिभुवन विमानस्थलबाट ९ किलो अवैध सुन बरामद

सुनसँगै एक क्यानडेली नागरिक पनि पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९
प्रचण्ड-ओली बाध्यात्मक प्याचअप : 'सगुन' बँडाइदेखि नै अविश्वास

बाध्यात्मक प्याचअप गरेका प्रचण्ड–ओलीबीच सहकार्य त छ तर सहकार्यको सुरुआती दिनदेखि नै अविश्वासले डेरा जमाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९
पत्रकारको आँखा जँचाउन नेत्रज्योति सङ्घसँग सम्झौता

महासङ्घमा भएको एक कार्यक्रमका बीच दुवै संस्थाका पदाधिकारीको उपस्थितिमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९
२० वर्ष पुगेका सवारीसाधन चलाउन दिनुपर्ने माग

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले २० वर्ष पुगेका सवारी साधनलाई यान्त्रिक परीक्षण गरेर सञ्चालन गर्न दिनुपर्ने माग गरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९
गणतन्त्रले सम्झिएको माघ १९

गणतन्त्रले सम्झिएको माघ १९

तत्कालीन राजकुमार ज्ञानेन्द्र २००७ मा हजुरबुबा त्रिभुवन र बुबा महेन्द्रले देश छाडेर भारतमा शरण लिन गएपछि राणा शासकको करबलमा राजा भएका थिए, जतिखेर उनी बालखै थिए। दाजु वीरेन्द्रको वंश नाशपछि...
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९
कांग्रेस छिट्टै सरकारमा पुग्छ: प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य डा प्रकाशरण महतले नेपाली कांग्रेस छिट्टै सरकारमा पुग्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९
आज पनि छैन वर्षा र हिमपातको सम्भावना

आज पनि छैन वर्षा र हिमपातको सम्भावना

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९
स्युचाटारमा लगाइएको गहुँ खेती

नुवाकोटको कोल्पुटार फाँटमा लगाइएको तोरी