शनिबार, असार २८, २०८२

कांग्रेस संसदीय दलको बैठक सुरु

नेपाली कांग्रेसको संसदीय दल कार्यसमितिको बैठक सुरु भएको छ। पार्टी सभापति शेरबहादुर देउवाको आह्वानमा बैठक सुरु भएको हो।
 |  बिहीबार, माघ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १९, २०७९

काठमाडौं- नेपाली कांग्रेसको संसदीय दल कार्यसमितिको बैठक सुरु भएको छ। पार्टी सभापति शेरबहादुर देउवाको आह्वानमा बैठक सुरु भएको हो।

देउवा निवास धुम्बाराहीमा चलिरहेको बैठकमा संसदीय दलका नेता, प्रमुख सचेतक र महामन्त्रीलगायत सहभागी छन्।

बैठकमा राष्ट्रिय सभा उपाध्यक्ष उम्मेदवारबारे छलफल भइरहेको हो। राष्ट्रियसभा उपाध्यक्षका लागि यही माघ २३ गते निर्वाचन हुँदैछ।

तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २०७८ फागुन २० मा सकिएपछि रिक्त पदमा एक वर्षपछि निर्वाचन हुन लागेको हो।

प्रकाशित: Feb 02, 2023| 10:22 बिहीबार, माघ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...