शनिबार, असार २८, २०८२

कांग्रेस संसदीय दलको बैठक बस्दै

आज नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ।
 |  बिहीबार, माघ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १९, २०७९

काठमाडौं- आज नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ। बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्नेछ।

बैठकले राष्ट्रिय सभा उपाध्यक्ष उम्मेदवारको चयनका साथै समसामयिका विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित: Feb 02, 2023| 09:52 बिहीबार, माघ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...